@MahabirPun हजुर संग कुन कुन किताब हरु छ सर मलाई अहिले को आधुनिक smd वा यो भन्दा नयाँ किसिमको इलेक्ट्रोनिक circuit बनाउन सिकाउने book र नयाँ php,mysql,Pyuthan ,java,note.js, c++ ,C#, भन्दा पछिल्लो नयाँ वेबसाइट डिजाइन र एप्लिकेसन डेब्लप र सफ्टवेयर डेब्लप सम्बन्धि किताब कुरियर बाट नुवाकोट ...
@Ankalabaram89 होर नजिकै भएको भय त हुन्थ्यो कि १ टिप नै पठाउनु पर्यो नेपाल खाध्य संस्था लेत धान को भाउ किन घट्यो भनेर सोध्दा २ बर्ष लाई पुग्ने स्टक म छ तेसैले सस्तिएको हो भन्दै थ्यो त कसरी मह्ङगियो चामल दाल
@dil_nisani १४&१४ बर्ष पहिले दिनको कमाइ 35&40 हुन्थ्यो अहिले १५०० &२३०० हुन्छ त्यो बेला २०&२५ हजार पनि करोडौं जस्तो हुन्थ्यो कसरी जोड्छन तेति बेला पनि??
@Pinky209E सब देस को एक कर्के eirth नाम के देश ....
संसार का बुरि बिचारो को नास
मानव लगायत सव प्रणिवो को खाने वस्ने दुनियाँ घुम्ने फ्रि
ट्रम्प जैसे दुस्रो को सताने लोग को अन्तय
संसार को सबि जग्गा पर बिकास
++++१०००
मान्छेले कति कमायो भन्ने कुरा उसको बैंक खाताले बताउला, तर उसले कति 'कमायो' भन्ने कुरा त उसको मलामी जानेको ताँतीले मात्र बताउँछ। हजारको नोट भएर के गर्नु, यदि एउटा सानो बालकको ओठमा मुस्कान ल्याउन सकिँदैन भने।
सहरमा ठूला–ठूला घर र चम्किला सडक त छन्, तर त्यहाँ छिमेकी बिरामी हुँदा पनि कसैलाई पत्तो हुँदैन। बरु हाम्रो गाउँ नै निको— जहाँ घरहरू साना भए पनि मन यति ठूला छन् कि, कसैको घरमा चुल्हो बलेन भने पुरै टोललाई भोक लाग्छ।"
आफ्नो खुट्टामा उभिन सिकाउने बुवाको चप्पल फाटेको छोराले कहिल्यै देख्दैन। अनि पुरै परिवारलाई मिठो खुवाएर अन्तिममा डढेको रोटी खाँदै 'मलाई भोक छैन' भन्ने आमाको त्यो झुट जत्तिको पवित्र कुरा यो संसारमा अरू केही पनि छैन।
आजकल मान्छेहरू 'समय छैन' भन्छन्। तर अचम्म लाग्छ— समय नभएको हो कि, सम्बन्धहरूमा आत्मीयता हराएको हो? ढुङ्गाको देउतालाई दूध चढाउने तर ढोकाकै छेउमा भोको बसेको गरिबलाई एक गाँस नदिने हाम्रो समाजको एउटा तितो यथार्थ यही हो।
@pmsushilakarki यदि साच्चिनै यो सरकार नेपाली जनताको सरकार हो भने यी येसता प्रकृति बिपदमा सरकार किसानको साथमा हुनुपर्दछ । किसानलाई राहत पुग्ने गरिको योजना ल्याउनु पर्दछ । जय किसान