हरामको कमाईले के असर गर्छ, हुन त अहिले असार मसान्त चलेको छ, यो कथा सुन्नु भयो भने फाईदै हुने छ ।
https://t.co/881nSDdAjD
#ICTFrame#happy#Nepal#indiarejectscjp
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत्।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते॥ १७.१५
Meaning: Speech which causes no excitement, and is truthful, pleasant and beneficial, and the practice of the study of the VEDAS, these constitute the ‘austerity of speech’.17.15 .
@RamkumariJ दिदीले पहिले मुखमा लगाएको कालो टेप कता होला ? १/२ जना गननीय माननीयको मुखमा त्यही लगेर लगाईदिन पर्ने भयो । के बोल्ने र के हुँदै छ भन्ने पनि थाहा नपाउनेहरुलाई ।
#rmfc#viral#nepal#chitwan
माननीय शिक्षा मन्त्री ज्यू खै जनताले भर्नाको बेलामा राहत महसुस गरेको । सामाजिक संजालमा त गुनासाहरु धेरै आई रहेका छन् । शिक्षा सुलभ, गुणस्तरी र नि:शुल्क बनाउने कुरा के भई राखेको छ । न त सहज भर्ना पाए न त भने जस्तै शुल्क कम ।
#NepalCricket#samitpokhrel
रास्वपाका केही सांसद तथा नेताहरू “बजेट पारिसकियो” भन्दै गाउँघर घुम्न थालेको देखिन्छ। यसले अझै पनि पहिलाजस्तै हुने हो कि भन्ने चिन्ता जनतामा कायम छ।
https://t.co/aH2QZrZLeV
#EkDin#pokhara#happy@ShahBalen@hamrorabi@party_swatantra