🔴BREAKING
IRAN has officially and clearly declared: if the United States targets IRAN’s critical infrastructure, all vital infrastructure in the UAE, Saudi Arabia, Bahrain, Kuwait, and Qatar will be destroyed.
~ जाबो तेही ६५/७० कटेका ८/१० जाना बूढाहरु लाई , उनीहरु को
नाम दाम र पारीवारीक इज्जत को लागी र उनीहरुको नाता गोता लाइ सरकारी ढुकुटी सुम्पीन को लागी के दलाली गर्छौ ? तपाइहरु जस्तो पढे लेखेका, जबान युवा, समाज को लॉगी केही गरीरहेका बुद्दीजीवी हरुले!!
दीनरात पसिना बग़ाउने लाइ सोध राजनीतिके हो भनेर ?
बिहान काम गरेर बेलुका छाक टार्ने लाई सोध राजनिती के हो भनेर ?
विदेश मा पसिना बगाइ परिवार समझने लाई सोध राजनिती के हो भनेर ???
= यदी सबै को जवाफ एउटै आउछ?
बीकाश, सम्रीद्धी,श्वास्थे,शीक्षा, समान अधीकार, भेदभाव रहीत समाज ? ????
बर्ष त हरेक बर्ष फेरिन्छ्न समय एउटै र उस्तै त कहाँ रहन्छ र,यो त एउटा गति हो,हर्ष,खुशि दुखँ, पीडा त भाग्य र कर्मका फल हुन भो ब्यर्थै छ ! खुशी पनी नबन , दुखी पनी नबन!!शुभकामना नेपाली टोपी दीवस अनी नया बर्ष २०२० को !!!