हेर्नुहोस १८ घण्टा लोडसेडिङको तालिका !
एक समय १८ घण्टा अन्धकार थियो, आज २४ सै घण्टा उज्यालो छ।यो सम्भव भयो कुलमान घिसिङको इमान्दार नेतृत्व र अटुट देशप्रेमले। 💡🙏🇳🇵
#unp#ujalonepal#kulmanghising
जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।
Attn: विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु ।
एकदमै विषम परिस्थितिमा देशको सेवा गर्ने अबसर प्रप्त भएको छ, यो अमुल्य समयलाई १ मिनेटपनि खेर जान दिन्न र १००% सदुपयोग गर्ने प्रण गर्दछु। देशमा शुसासन कायम र भ्रष्टाचारको जरो उखलिनेछ। नेपाल बनाउने नै हो त्यो पनि हाम्रै जीवनकालमा, सबैको साथको अपेक्षा गर्दछु, खबरदारी गर्नुहोला !
ट्रिपिङ भैराखेको छ, बत्ति गैराखेको छ, किन र कारण के हो भनेर नेपाली जनताले बुझिसके। कुलमान हुँदा बत्ति हुने अनि म नहुँदा अहिले झन् निरन्तरजस्तो पानी परिरहेको अबस्थामा किन बत्ति जान्छ? तर मैले प्राधिकरणको सिस्टम र कर्मचारी लिएर गएको हैन नि !
देशैका हेहि ठाउँमा विद्युत प्रवाहमा समस्या देखिएको छ । हामीले सकेसम्म चाँडै विद्युत सुचारु गर्न फिल्डमा प्राविधिक टोली परिचालन गरिसकेका छाैं । कहिँ समस्या भए खबर गरिदिनुहोला ।
पत्रकार साथीहरुलाई निमन्त्रणा !
हालको कार्यकाल ३ वर्ष पूरा भएको अवसरमा निम्न मिति, समय र स्थानमा पत्रकार भेटघाट कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।
मिति ः २०८१ साउन २५ गते शुक्रबार (आज)
समय ः दिनको १.३० बजे
स्थान ः नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको सभाहल
Kulman Ghising, the Executive Director of the Nepal Electricity Authority, explained the electricity generation and transmission activities in various districts of Koshi Pradesh.
@Kulmghising
Read more: https://t.co/f7Bl6zhTuc
New record: Fastest time to descend 75 stairs on the hands - 25.03 seconds by Hari Chandra Giri (Nepal)
Hari has been practicing the skills of walking on his hands since he was eight years old...
Nepal have done it 🔥
Against all odds, the Rhinos pip Namibia to the third @cricketworldcup Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏