संसदमा महत्वपूर्ण बिषयमा छलफल भई रहेको छ ।
प्रतिपक्षी दलहरु भने नारावाजीमा छन् ।
उहाँहरुलाई संसदमा प्रधानमन्त्री आउनु पर्ने प्रमूख माँग रहेछ ।
प्रधानमन्त्री संसदमा आउनु पर्छ भन्ने माँग कुनै सिर्जनात्मक होइन ।
विधि र नीतिमा अडान राख्नु चाही महत्वपूर्ण हुन्छ ।
PRESIDENT TRUMP: I want to thank you very much. This has been an incredible visit.
We've really done some wonderful things, I believe. We did discuss Iran. We feel very similar in Iran.
And President Xi is going to be coming to the United States. And we will be reciprocal, like reciprocal trade. The visit will be reciprocal.
डिजिटल सेवा, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा र ई–गभर्नेन्सलाई आर्थिक समृद्धिको नयाँ मार्गका रूपमा प्रस्तुत गरिएको छ। ।Read more at: https://t.co/nxxekU3icQ
अध्यादेश जारी गर्ने अधिकार सरकारको हो । राष्टपतिले मन्त्रीपरिषदको सिफारिस कार्यन्वयन गर्नू पर्छ । अध्यादेश आखिर संसदमा नै पेश गरिने हो । यसबाट संसदीय प्रक्रियालाई कुनै ई कुनै फरक पार्देन
अष्टेलियमा मे २६मा National Sorry Day मनाइन्छ । आदिवासी र गैह्र आदिवासीबीच विश्वास पुनस्थापनाका लागि मेलमिलाप (Reconciliation) को प्रयास भएको छ । क्यानडा, जर्मनी, अमेरिका, दक्षिण अफ्रिका र न्युजिल्यण्डमा पनि यस्तो अभ्यास छ । नेपालमा पनि आदिवासीहरुसंग माफी माग्नु पर्छ@pmonepal
गृहमन्त्री सुधन गुरुङ मन्त्री बनेपछि आइतबार दिउँसो २९ मार्चसम्म कुनैपनि नाकामा जानु नभएको गृह मन्त्रालयले जनाएको छ । गुरुङ सांसद निर्वाचित भएको केही समय पछि अर्थात् कम्तीमा पनि दुई हप्ता पहिले सिन्धुपाल्चोकको तातोपानी पुगेर भन्सारका कर्मचारीहरसँग कुराकानी गर्नुभएको थियो