मैले स्कुलमा राम्रो पढाए र सबै पास भए भने म मन्त्री हुन योग्य भएको हैन ,किनकी सरकारले मलाई पढाउननै लगाएको हो तेस्कै लागि तलब दिएको हो,त्यो मेरो काम हो !!
कुलमान लाई बत्ती बाल्न तलब दिएको थियो बत्ति बाले , आफ्नो काम गरे !! बत्ती बाल्दैमा प्रधानमन्त्री हुने भन्ने हैन !!
@sumnima08 Recession = All the economic indicators at lowest position, inflation = Rise in the general price level and decrease in the value of money, and stagflation = unemployment comes with inflation.....