शराब, तंबाकू, बीड़ी, सिगरेट और जानलेवा ड्रग्स में बर्बाद हो रही युवा पीढ़ी को संत रामपाल जी महाराज ने अपने ज्ञान से पूर्ण नशामुक्त कर दिया। बिखरते परिवारों को बचाने संत रामपाल जी महाराज के रूप में परमेश्वर आए दया करी कर दिया कल्याण, #परमेश्वर_आए_दया_करी कर दिया कल्याण
Aniruddhacharya is seen using abusive language and advocating violence in this video #गालीबाज_कथावाचक
on Factful Debates YouTube Channel.
Enemy of Hindu Dharm
⤵️
https://t.co/fBcj2Jj0nH
#नववर्ष_नवज्ञान
धेरैले पूजा पाठ गर्दा पनि जीवनमा समस्या र दु:ख भोगिरहेका छन् । किन ? सत्य उपासना विधि के हो ? जगतगुरु रामपालजी महाराजले यसको रहस्य उजागर गर्नुभएको छ । नयाँ वर्ष २०८२ मा पुस्तक " ज्ञान गंगा " पढेर सही ज्ञान प्राप्त गर्नुहोस् र दु:खमुक्त जीवन जिउनुहोस् ।
#नववर्ष_नवज्ञान
यो संसार क्षणिक छ, तर एउटा यस्तो धाम छ जहाँ न मृत्यु छ, न दु:ख । जगतगुरु रामपालजी महाराजले त्यो अमरधाम प्राप्त गर्ने मार्ग बताउनुभएको छ । नयाँ वर्ष २०८२ मा पुस्तक " ज्ञान गंगा " पढेर त्यो अनन्त सुखको यात्रा सुरु गर्नुहोस् ।
हामी को हौं ? कहाँबाट आयौं ? किन दु:ख भोग्छौं ?
यी प्रश्नहरूले तपाईंलाई सताइरहेको छ भने, अब जवाफ खोज्ने समय आएको छ । सन्त रामपालजी महाराजको दिव्य ज्ञानले भरिएको पुस्तक " ज्ञान गंगा " पढ्नुहोस् २०८२ मा सत्य ज्ञानको ज्योतिले आफ्नो जीवन उज्यालो बनाउनुहोस् ।
#नववर्ष_नवज्ञान
#नशा_नाशको_कारण_हो
कबीर वाणी:
"मदिरा ज्यों ज्यों पिऊँ, त्यों त्यों बुद्धि नाश।
कबिरा जो मद पीवै, तिनहिं ठौर न निवास।।"
भावार्थ: जति नशा गरिन्छ, त्यति नै बुद्धि नष्ट हुन्छ। जो व्यक्ति नशाको सेवन गर्छ, उसको जीवन अस्थिर र दुःखमय बन्छ।
#नशा_नाशको_कारण_हो
नशा नाशको कारण हो।
आज जो मदिरा पिएर मग्न छन् ।
उनीहरूअर्को जन्ममा त्यो व्यक्ति कुकुर बनेर विष्टा खानेछ।फोहोर नालीको पानी पिउने छ।
फेरि पशुपन्छी बनेर दुःखमाथि दुःख उठाउनेछ। त्यसैले सबै नशा र दुष्टता त्यागेर मनुष्यको जीवन जिऊ। 🙏
-संत रामपालजी महाराज
#नशा_नाशको_कारण_हो
कबीर वाणीः
"मदिरा ज्यों ज्यों पिऊँ, त्यों त्यों बुद्धि नाश । कबिरा जो मद पीवै, तिनहिं ठौर न निवास ॥"
भावार्थः जति नशा गरिन्छ, त्यति नै बुद्धि नष्ट हुन्छ। जो व्यक्ति नशाको सेवन गर्छ, उसको जीवन अस्थिर र दुःखमय बन्छ ।