मलाई पुग्यो नेपाललाई 🇳🇵 Switzerland 🇨🇭 र अमेरिका 🇺🇸 बनाउने सपना।।
.
हेरौं त यही सपनाको हुट हुटीले हामी कहाँ पुगी सक्यौँ ??
.
हाम्रो त लिने मात्र सोच छ, के कहिलै हामीले विदेशलाई के दिन सकिन्छ, सोच्यौं??
.
नेपाललाई 🇳🇵 नेपाल🇳🇵 बनाउने हुटहुटी ।
#raithane
दार्शनिक फ्रान्सिस बेकन भन्छन्- "केही पुस्तकहरू चाख्नुपर्छ,अरू केही निल्नुपर्छ र केहीलाई चाहिँ चपाएर पचाउनुपर्छ।"
प्रत्येक पाठकले आफ्नै चेतना र रूचिअनुसार यी तीन खालका पुस्तक आफैँ छुट्याउने हाे कि छुट्याइदिने ज्ञानीहरू वा जुक्तिहरू हुँदा हुन्? साेध्ने कसलाई वा खाेज्ने कसरी?
If you believe in biodiversity fight for it.
If you believe in flora/fauna fight for it.
If you believe in rainforests fight for them.
If you believe in forests fight for them.
If you believe your children should have a habitable planet fight for it.
If you want change, do it.
आज एक विवादित (कुख्यात) प्रविधि बारे!
आजको लहरोमा बीऊ बिजन अनुसन्धन को सवै भन्दा ठूलो र विवादित प्रविधि!!
Sucide Seeds!!
यस प्रविधिलाई Genetic Use Restriction Technology (GURT) भनिन्छ। अनुवंशिकी विषेशतको प्रयोग गरी आफ्नो प्रविधि ( बीऊमा आधारित ) लाई अरुले अर्के पुस्तामा
Climate change isn't just an environmental issue; it is also an economic issue that makes us all poorer.
The subsidization of fossil fuels distorts the energy market and slows down the roll-out of renewable energy.
🧵👇
“Systems thinking is the idea of VASUDHAIVA KUTUMBAKAM- ‘the world is one family’. No one is excluded, no one is left behind.”
An empowering message by the inimitable changemaker Vandana Shiva, Ph.D., physicist, environmental activist, ecofeminist and author. @drvandanashiva