@AkashElite1@ShahBalen उनले @ShahBalen भनेको फुटपाथ व्यापारी ले नमान्दा घाटा चैं कसलाई हुने रछ? शायद बालेनलाई र बालेनको इज्जतलाई होला । बोली खेर गयो नि त ।
@sudeepkhaniya सबै त्यस्ता हुन्नन् । हामि पनि नेपाली कटन प्रयोग गरि बेडसिट आफैं बनाउँछौं । मूल्य भन्न पनि चाहन्छौं तर कसैले सोद्धै सोध्दैनन् । लोल...
https://t.co/EbvNaqHT0C