COMPUTING ASPIRANT, PASSION for TRAVEL & PHOTOGRAPHY, grounded in a LOVE for ANIMALS, a BELIEF in the power of HUMANITY and a desire to MAKE a POSITIVE IMPACT!
REMEMBER WHO SONAM WANGCHUK IS 🚨
Made India proud on KBC. Built schools for Ladakh’s children. Fought to save glaciers.
Today he is on day 16 of hunger strike for students while BJP govt refuses to listen.
How is Dharmendra Pradhan eating tonight?
RSP Head Rabi Lamichhane regarding government's 100 days says, "सरकारले यो १०० दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो। विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ। सुशासनका मु'द्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा… विकास निर्माण र दूर'गामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले ३ वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। जसको नतिजा ३ वर्ष भन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला, यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा, जहाँ नागरिकको हुल हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ।"
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
When I first started grad school in Cambridge, Massachusetts, many of my classmates who had moved from other cities brought their cars with them. Within the first semester, most had sold them off. Why?
Because Cambridge was walkable and well-connected by buses and the metro. The Harvard shuttle system made commuting even easier. There were cycle lanes, sidewalks, tree-lined streets, and accessible parks. Walking, cycling, or using public transport was simply more convenient and affordable than owning and driving a car, especially with high parking costs.
That is the kind of urbanization I dream of for Nepal. A city where public transportation is more convenient, reliable, affordable, and faster than driving. A walkable city. Only then will owning a private vehicle become a choice and not a necessity.
Thank you, Prime Minister @narendramodi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people.
RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on ‘development diplomacy’.
We look forward to a partnership with India that scales new heights through cooperation in connectivity, cultural tourism, energy, and trade, ensuring a prosperous future for the people of both countries.
आफूसँग हारेका विमलेन्द्र निधिको चरण स्पर्श गरेर अनि सबै पुराना नेताहरूलाई स्मरण गरेर रास्वपाका मनिष झाले मेरा नजरमा आफूलाई समकालीन राजनीतिमा धेरै अग्लो व्यक्तित्व बनाए । जीवन गोधूलीको साँझमा एउटा निर्वाचन हार्दैमा, विमलेन्द्र निधिलाई मनिष झाले आफ्नो जवानीका ती कठोर वर्षहरूका निम्ति आत्मग्लानि हुन दिएनन्, जुन वर्षहरू निधिले प्रजातन्त्रको पुनर्स्थापनाका लागि त्याग गरेका थिए ।
(मल्टिमिडीया कोलम अनकट बाट )
**संसदमा तनहुँ.
संघीय विधेयकहरू र अन्तर्राष्ट्रिय विषयमा धेरै बोल्न परे पनि एक मिनेटको शून्य समयमा भने तनहुँका तृणमूल मुद्दाहरु पहिलो दिनदेखिनै उठाउने अठोट थियो। २८ महिनाको छोटो कार्यकालमा यसरी संसदमा दर्जनौँ पटक गुन्जिएको थियो तनहुँ-१।
ढुक्क हुनुहोस् । अरू मान्छेहरू पनि तपाई र म जत्तिकै सचेत छन् । भोट बदल्छन् । मन बदल्छन् । सबको घण्टी बज्नेवाला छ । #यसपालीघण्टी#YaspaliGHANTI#घण्टीबज्छ 🔔
@SumanaShrestha Please come back to RSP @SumanaShrestha, this country needs politicians like you, don't let a few fools distract you! Always aim for the greater good!
१६औँ शताब्दीको इखा पुखु (इखा पोखरी) को भौतिक प्रगति ७० प्रतिशत नाघिसकेको छ। ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको कुल क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ५ रोपनी क्षेत्र पानी भर्नका लागि छुट्याइएको छ।
**अगाडिको उज्यालो बाटो**
भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले-कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन। फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ। त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ।
सम्माननीय सभामुख महोदय,
म शिक्षाका ४ विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु।
हिजो निजी शिक्षाका संस्थाहरूको संगठनको कार्यक्रममा एक पात्रले भन्नुभयो , ‘निजी विद्यालय गुठीमा जान्छ भन्ने कुरा कसले गर्यो थाहा छैन। मुनाफा कमाउनुस् लगानी बढाउनुस्।’
शिक्षा विधेयक आउँदै गर्दा सांसदहरूले दुई तहको शिक्षा भयो भनेर सदन गुन्जियो। मलाई पनि पटक पटक भातृ सङ्गठनहरूले भने सोधे निजी बन्द गरेर देखाउनुस् भनेर (उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर भनेर) ।
म सोध्न चाहन्छु। हिजो दिएको अभिव्यक्ति कुन पात्रको हो?
नेपाल सरकारको प्रधानमन्त्रीको हो? हो भने आफ्नै शिक्षामन्त्रीको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको काममा किन भाँजो हाल्दै हुनुहुन्छ?
वा एमाले अध्यक्ष कमरेडको अभिव्यक्ति हो भने निःशुल्क शिक्षा भनेर जनताको दिमाग किन भुट्नुभयो? अब निजी शिक्षामा लगानी बढाउने प्रशिक्षण पार्टी पङ्तिमा दिनुहोला। साम्यवादी नेताले विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न मिल्छ?
वा त्यो अभिव्यक्ति व्यक्ति ओलीजीको मात्र हो? जवाफ दिनुहोला।
2. अर्को प्रसङ्गमा भक्तपुर स्थित काठमाडौँ स्कुल अफ ल KSL र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको KUSOL र धुलिखेल अस्पतालमा विद्यार्थीहरूले कहिले पार्टीहरूका भातृसंगठनबाट त कहिले प्राध्यापकबाट असुरक्षित महसुस गरेका छन्। कतै प्रशासकले त्यहाँका विद्यार्थीहरूलाई धम्कीको भाषा प्रयोग गरेको खबर आयो। यस्तो व्यवहारले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, आत्मसम्मान, र आत्मविश्वासमा गहिरो असर गर्छ। यसको जिम्मेवारी कसले लिने? जबाफदेही को हो?
किन हामीले विद्यार्थीहरूको लागि सुरक्षित महसुस गर्ने वातावरण बनाउन नसकेको? नेपाल सरकार को सँग र किन डराइरहेको? किन विद्यार्थीलाई राज्यले seriously लिँदैन?
3. सांसद र दलका शीर्ष नेतालाई स्ववियु चुनावको commander को रुपमा खटाउने सबै पार्टी र नेताले किन विद्यार्थीको समस्या सुनेनन्? सुदूरपश्चिममा विद्यार्थीहरू आफ्नो काम गर्न पाउने space को लागि आन्दोलनरत छन् थहा छ की छैन्?
4. त्रिविको पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन कारबाही गर्नुहुन्न? किन?
पार्टीको नारामा विद्यार्थीलाई कक्षाकोठाबाट थुतेर लगः कार्यकर्ता बनाउः
सरकारी शिक्षालयहरू तोडफोड गरः तालाबन्दी गरः प्रशासकलाई दलको कार्यकर्ता बनाउः
प्राध्यापकलाई दलको कार्यकर्ता बनाउः शिक्षकलाई दलको कार्यकर्ता बनाउः
गुणस्तर खस्काउः नीजिलाई लगानी बढाउ नाफा कमाऊ,
त्यही नाफाको केही प्रतिशतले पार्टीको कार्यक्रममा र चुनावमा चन्दा बढाउ
………………. हैन त प्रधानमन्त्रीज्यू?
अथवा मैले यो प्रश्न दुई दलीय सत्तारुढ संयन्त्रको पूर्व विद्यार्थी नेताहरू SHADOW प्रधानमन्त्रीहरूको ध्यानाकर्षण गर्नुपर्ने हो?
अन्ततः कथाको सुखद सुरुवात भएको छ।
रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ।
यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।
हामी सबै नेपाली लाई बधाई। 🇳🇵
- @ashimshahnepal