@airbuddha
मिति: २०७९-१०-१३
काठमाडौँ-बिराटनगर तर्फको यदि सबै फ्लाईट रद्द हुनेथियो भने के टिकट काटिसकेका व्यक्तिहरुलाई फोन गरेर जानकारी दिनु पर्दैन ..??
होला टिकटको पैसा रिफन्ड होला, तर ��े हामीले पाएको दुख र सास्तीको हिसाब गर्न सक्छौ..?
- ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ ल्याइएको ल्यापटपको मूल्य नै प्रतिथान ५० हजार अमेरिकी डलर
- सर्भर, ल्यापटप र मोबाइल चार महिनादेखि विमानस्थलको गोदाममा, भन्सार विभाग र अख्तियारले छानबिन गर्दै
@Dahalmatrika4@KrishnaAcharyaG
https://t.co/gtggCH5myU
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको ���ाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
A new publication, "Mass trends of parabens, triclocarban and triclosan in Arizona wastewater collected after the 2017 FDA ban on antimicrobials and during the COVID-19 pandemic" has been recently accepted for publication in @WaterRes_J.
https://t.co/PD96a2IaNx
Video: सामाजिक सञ्जाल मा भेटेको
Cc: @NepalPoliceHQ
सहि गलत आफ्नो ठाउँ मा होला तर ति दृष्टिविहिन हरु ले के त्यस्तो अपराध गरे र हाम्रा प्रहरी स्तरहिन अमानविय रुपमा उत्रन पुगे ! !
'पारिजातलाई म प्रेम गर्छु।कसोकसो एउटी बहिनीभन्दा बढी नै, सायद प्रेमिका जत्तिकै,जोसंगआत्मिय संसर्ग होस,जोसंग यौनको सम्बन्ध तुच्छकर लागोस।यौनलाई नअङालेर यदि प्रेमको चरमसिमाको (अर्गाज्म)कल्पना गर्न सकिन्छ भने मैले उसलाई गरेको प्रेमको परिभाषा त्यहीमात्र हुनसक्ला'-शंकर लामिछाने