@thenepalitruth हेर झोलेहरु अन्न दाताको बचाउ गर्न थालेको, तेस्का छोरा बुहारिले तिनिहरुको भाँडोमा दैनिक चामल हालिदिए जस्तो गरेर सुनाउदैछन। लाज पछे पछि केही लाग्दैन भन्थे हो रहेछ।
@ipremarshi बहुनले देश बिगार्यो भन्दै गर्दा आफुले गर्दै छु भन्ने बिचार गर्नु! आफुले लेखेको कुरालाई प्रमाणित गरे भयो नि, आफू पनि राजनितिमा आउनु, जनताको मन जित्नु, जनताको हितमा काम गर्नु अनि बाहुनले नै देश बिगारेको भनेर प्रमाणित गर्नु। आफू केही नगर्ने अनि गाली अरुलाई गरेर बस्ने?
@partipakshya अवसरबादिहरुले अरुले ताली पिटेको देख्दा अच्म्मै लागिनै हाल्छ नि। उखान टुक्कामाताली पिट्न माहिर देश र जनताको काम गर्नेको पछि लागे पछि जलन भै नै हाल्छन नि। सामन्ती परिवारले तल्लो बर्ग माथी उठेको हेर्नै चाहादैन। सामन्तीहरुलाई उखान टुक्का मा ताली पिट्जे मनपर्छ।
@bhandariluma गोठालाहरु, बुद्दी नभएका मान्छेका अनुहार गरेका बाँदरहरु। यिनिहरु कहिले सुध्रिदैनन। किन भने यिनिहरुले एउटा बिकशीत मुलुकको नागरिक बनेर सम्मानको जिन्दगी जिउने सोच नै छैन। यिनिहरुलाई गरिब, अनपढ गवार भेरै जिन्दगी बिताउनु छ। जब कि सरकारले कसैलाई घरबार बिहिन बनाउदिन भनी राको छ।
@AcharyaSarmila सानो हुदा हाम्रा देशका प्रधानमन्त्रीले कट्टु पनि नलगाई खेल्न कुद्थे होला। युवा जोसमा औछत ,उठ्पट्याङ नगर्नेमान्छे सायद छैन होला। प्रधानमन्त्री अघि के गरे त्यो महत्त्वपूर्ण हैन अब प्रधानमन्त्री बनेका छन के गर्छन त्यो हेर्ने। काङ्ग्रेस एमालेको जुठो घर भित्र पसेको भएसाफ गर्ने।