https://t.co/wi63XF9VZB
जनताको उपचार गर्ने तथा वृद्धवृद्धाको सेवा गर्नेमात्रै होइन, देशलाई जोखिमबाट बचाउने प्रयोजनका लागि बनाइएका विभिन्न कोषको पैसा सरकारको खातामा सारेर नेता, मन्त्रीको विदेश भ्रमण र सांसदका आयोजनामा खर्च गर्ने तयारी छ ।
Via. Ok
अराजकताको दोस्रो नाम केपी ओली
Nepal MUST advocate for #BRI projects to be based on grants rather than loans to avoid long-term debt burdens and focus on sustainable development. Aid-based collaboration ensures mutual growth without compromising economic sovereignty.
🇳🇵🤝🇨🇳 #DevelopmentWithoutDebt
Throwing black color at the Supreme Court's board symbolizes deep public frustration and loss of trust in the judiciary. A stark reminder for accountability, integrity, and justice.
#Nepal#Judiciary#Protest#SupremeCourt
असोज दोस्रो साताको वर्षाले ल्याएको बाढी प्राकृतिक भए पनि त्यसमा भएको जनधनको क्षति राज्यको हदैसम्मकाे लापरबाहीको परिणाम हो।
✍️साेनिया अवाले (@SoniaAwale ) काे विचार
https://t.co/UCUlJaTChu