बस शक्ति हातमा मात्रै हुनुपर्यो सर!सबै तिनै ३५ वर्षे पुराना दलका दलाल नेता।तिनै ३५ वर्षे भ्रष्टाचारी र तिनै माफिया व्यापारीहरूको बीचमा खेल्न सक्ने बिचौलिया जत्तिकै धन्दा सबैले चलाउन सक्छ।बस हातमा शक्ति मात्रै आउनु पर्यो।जनतालाई बुढा नेता हैन्।बस युवा नेता भए पुग्छ।
Can you take the gift and accept my invitation? Only 2 steps, take your free gifts from top-notch activity TEMU Free Gifts and help me get mine!
https://t.co/BlzvFTrMga
https://t.co/FklJRTynpr
जगदिश जी धुवां त पक्कै उठ्दैन्।केही न केही कारण त पक्कै भएर नै होला हैन् र?जगदिश सरकार आफ्नै छ।भदौ २३ गते जेनजीको सपना याद होला नै।३५ वर्षे लुटेराहरूको विरूद्धमा उठेको आक्रोश र जेनजीको आवरणमा घुसेका देशद्रोहीहरूको आगजनि!जगदिश जी ये भन्दा बढि नभनौं!
नेपाल भन्ने देशको म नागरिक बन्न चाहन्न म नेपाली नागरिकता त्यागेर शरणार्थीको रूपमा यतै शरण लिन्छु भनेर नेपालीपन खुल्ने कागजात फ्याकेर शरणार्थी बनेकाहरु कुनबाटो बाट फेरि नेपालको न्यायालयको महान्यायाधिवक्ता बन्न पुगे ??
जनआस्थाले तयार पारेको यो भिडियो हेर्नुहोस् ..👇