🔴 पानी पर्दा बाढीको डरले रातभर निदाउँदैनन रोशीबासी
🔴 राहतका नाममा अहिलेसम्म २५ हजार प्रदान
🔴 कहाँ छ सरकार ? गृहमन्त्री स्वयम् प्रभावित क्षेत्र पुग्नुभएको थियो, नतिजा के ?
🔴 पुनःनिर्माण कछुवा गतिमा !, जोखिम कायमै ।
https://t.co/6YVvoYWrit
सिधाकुरा डट कम लाई निरुत्साहित पार्न र कारबाही गराउन मिडियका एक से एक नियमनकारीहरु र ठुला भनिने मिडिया हावसहरु कम्मर कसेर लागेका थिए।तर अहिले ति सबै सिधाकुराले ब्रेक गरेको स्टोरीको सधैँ फलोअप गर्न बाध्य भएका छन।
धन्यबाद युवराज र नविन,भ्रष्टाचार बरुद्ध तिमीहरुको कठोर लगनशीलतालाई !
भिजिट भिसा प्रकरणबारे केहि पहिले नै HelloSarkar मा गुनासो परेको थियो। हेल्लो सरकारले समस्या समाधान भइसक्यो भनेर जवाफ समेत फर्काएको थियो ? के गर्यो समाधान ?
जान्न भिडियो हेर्नुहोस।
https://t.co/dL8aIzrvfV
म उनीहरुसँग कुराकानी गरी बसिरहेको समयमा कालो वर्ण भएको अग्लो मानिस मेरो गाडीबाट झरेको देखेर के गरेको ? भनेर सोध्दा नारायण पौडेलले ‘मेरो केटा हो’ भन्दै कालो वर्ण भएको अग्लो मानिसलाई, ‘ए केटा काम सक्कियो ?’ भनेर सोध्दै थिए । त्यसपछि ... 👇
https://t.co/6SyllXloCa
यो भिडियो हेर्दै गर्दा प्रहरीप्रति अलिकति पनि सम्मान गर्ने ठाउँ छ ? छ भने देखाइदिनपर्यो ।
'सरकार त मरिसक्यो ' भनेर नागरिकले सडकमै ओर्लेर आक्रोश उसै त पोखेका हैन रैछन्। अत्ति भएपछि न रुन मिल्ने, न कराउन ।
त्यसैले त लाग्छ, कोही त जन्मेला!
हामी तपाईँलाई यस्तो एक कथा भन्दै र देखाउँदै छौँ, त्यो कथा काल्पनिक नभएर वास्तविक कथा हो । अर्थात, त्यो कथा ४६ वर्षअघि नेपाल छोडेर पुनः नेपाल फर्किएका एक सिन्धुवासीको कथा हो ।
https://t.co/9koqjVhMro
साझा पेट्रोल पम्प भन्ने बितिक्कै तपाईँ के सोच्नुहुन्छ ? शुद्ध र राम्रो तेल पाइने पेट्रोल पम्प ?
यदि तपाईँ त्यो भ्रममा हुनुहुन्छ भने यो रिपोर्ट पढ्नुहोस्, तपाईँको भ्रम उत्रनेछ ।
https://t.co/DATuthoLYL
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको यो फोटो कसले बाहिर्यायो ? जवाफ कसले दिने ?
कानुन पालना गराउने निकायकै यो हदको लापरवाही ? !
फिल्मको ‘स्कृप्ट’ भन्छन् नि श्रीमान, जुन पहिल्यै तयार गरिन्छ र त्यसैअनुसार छायांकन गरिन्छ। मेरो हकमा अदालतको प्रकृयाबाहेक पहिल्यै लेखिएको ‘स्कृप्ट’ अहिले छायांकन भइरहेको छ।
https://t.co/vUkpmsWsMi
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममुर्ती अनिल भन्छन् 'जबरजस्ती उठाइएकाे बेला रविकाे स्वास्थ्य इमरजेन्सीमा भर्ना गर्नु पर्ने अवस्थाकाे थियाे'
https://t.co/tKnWYd9ZaJ