तपाईं हाम्रो शरीर गॉजाबाट संचालित हुन्छ। तलको डायग्राम हेर्नुस्- शरीरभरि गॉजाका रिसेप्टरहरू ब्याप्त छन्, जसले शरीरले उत्पादन गरेको गॉजालाई ग्रहण गरेर मोटाबोलिज्म गर्छ। यदि शरीरले पर्याप्त गॉजा उत्पादन गरेन भने असाध्य रोगी हुन पुगिन्छ,
चिनिया भाषामा गॉजालाई मा भनिन्छ।
The Chinese symbol for the cannabis plant is ⿇ ("ma"). It is the oldest recorded name for the plant, being used since 2700 BC.
The symbol represents two cannabis plants hanging upside down on a drying rack. #LegalizeNepal
नेपालका देशैभरिका सबै जेलहरूमा १० हजार गॉजा कसुरका कैदीबन्दीहरू छन्।
नेपालका ग्वॉजे नेताहरू र बिद्वानहरुले नेपाल लगायत विश्वभरि गॉजा प्रतिवन्ध गराउने अमेरिकाकै वर्तमान राष्ट्रपति के भन्छन् पढौँ-
विश्वभरि गॉजा प्रतिवन्धित गराउने अग्रणी भूमिका खेलेको अमेरिकाका वर्तमान राष्ट्रपतिले अहिले यसो भनिरहेका छन्। यता आफ्नै खुट्टामा बन्चरो हान्ने 'कालिदासे' प्रवृत्तिका हाम्रा ग्वॉजे नेताहरू अमेरिकालाई सिकाइरहेका छन्- त्यसो गर्न हुदैन, विश्व गजेडी हुन्छ भन्दै। #LegalizeNepal
US; Youth Marijuana Use Declined In 2022 Despite Legalization And COVID Restrictions Lifting, Rhode Island Survey Finds.
गॉजा वैध गरिएपछि गॉजा खाने युवाहरूको संख्या घट्दै गएको छ। #LegalizeNepal
स्पेनको म्याड्रिडमा गॉजाको सामाग्री पसल.
THE Cannabis SHOP IN THE CAPITAL CITY, MADRID SPAIN
In Spainsih language, drink, clothes, ice cream, food, herbs, cosmetic stuffs, etc. #LegalizeNepal
🇳🇵Nepal: Finance Minister Dr. Prakasharan Mahat reveals that cannabis was banned in Nepal after foreign countries threatened to stop aid https://t.co/jc4brhA2D4