देश जलाउन जस्तो सजिलो हुदैन देश चलाउन साथी .......
बोल्न सजिलो हुन्छ, भड्काउन सजिलो हुन्छ, भीडलाई उत्तेजित बनाउन सजिलो हुन्छ—
तर समाज, देश र मानिसहरूको भविष्य चलाउन ?
निकै गार्हो हुन्छ ....
रक्तदान जीवनदान — आउनुहोस्, मानवताको लागि एक थोपा रगत दिऔँ!
विपत्तिको यस कठिन घडीमा घाइते तथा उपचाररत व्यक्तिहरूलाई रगतको आवश्यकता पर्न सक्छ। त्यसैले, रक्तदान गर्न सक्ने सबै महानुभावहरूलाई सकेसम्म , आफ्नो पाएक पर्ने ठाउहरुमा सहभागी भएर सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।
“
“Both Bhote Kosis start in Tibet, one crosses into Nepal at Kodari and the other into Rasuwa. In both cases, the steep rivers flow through deep gorges and past settlements, hydropower projects, and roads that form the two main Nepal-China trade routes.”
- Sushim Thapaliya in @NepaliTimes https://t.co/WyEl3huOSl
सर्बोच्च अदालतले यहि मिति 2083-02-29 गते बालसेना सम्बन्धि कानुन बनाउन र पुर्व बालसेना हरुको परिपुरणको ब्यवस्था गर्न सरकारको नाममा परमादेश जारि भएको स्मरण गराउदै आज सम्माननिय प्रधानमन्त्री लाई चाडो कानुन बनाउन , परिपुरणको ब्यवस्था गर्नको लागि ध्यानाकर्षण पत्र दर्ता भएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रवचनमा म सहभागी हुने छैन नै। वक्ता हुन्—
क) माओवादी ‘जनयुद्ध' प्रमुख विचारक, आफ्नो भूमिकाप्रति आजसममै पश्चात्ताप नगरेका;
ख) भारतीय गुप्तचरिय हस्तक्षेपको विस्तारमा सहजीकरण गर्ने;
ग) द्वन्द्वकालमा बालसैनिक प्रयोगका खुलेआम योजनाकार;
घ) तथाकथित ‘जन सरकार’ प्रमुखभई नागरिक विरुद्ध जघन्य अपराधमा नेतृत्व भूमिका खेल्ने;
ङ) र, राष्ट्रपति पदको आशामा रास्वपा नेतृत्वको चाकडीमा हिजोआज व्यस्त।
निमन्त्रणाका लागि धन्यवाद, तर परराष्ट्रको वक्ता छनोट निन्दनीय छ, यदुनाथ खनालको स्मृतिप्रति अपमानजनक।
Translation (not certified) of Supreme Court order outlawing recruitment of children as combatants in armed conflict. 29 Jestha, 2083 Bikram Sambat judgement by Justices Sapana Pradhan Malla, Sunil Kumar Pokharel and Shantisingh Thapa.
(@LeninBista1)
Surveys conducted during the conflict estimated up to 30% of the Maoist military consisted of minors, some of them assigned spying or sentry duties. The security forces were also accused of torturing some minors they captured, suspecting they were Maoists.
https://t.co/io2QD5V8IF
A globally significant decision by Supreme Court of Nepal against use of child soldiers in conflict. Thanks to ex-child combatant @LeninBista1 for staying the course with activism and court case, and to all advocates who argued before the bench on the basis of national, international law and humanitarian principles.
Recruited at age 12, former Maoist combatant Lenin Bista fought for decades against the state’s dismissal of minor fighters. Now, Nepal’s Supreme Court has ordered the government to criminalise child soldier recruitment and ensure proper rehabilitation.
https://t.co/io2QD5V8IF
'१८ वर्ष वा सोभन्दा मुनिका बालबालिकाहरूलाई सैन्य बलमा भर्ना गर्न र प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने तथा बालबालिकालाई सेनामा भर्ना गर्ने कार्यलाई दण्डनीय अपराध मान्दै नयाँ कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश
Supreme Court set another precedent by recognizing Maoists’ use of Child Soldiers as combatants during wartime”. Findings is consistent with international humanitarian Law, United Nations Convention on the Rights of the Child and Optional protocol on involvement of Children in armed conflict, which prohibit the recruitment and use of children in hostilities.
https://t.co/ll0F8WZjux
“Hundreds of minors associated with the Maoist army were formally discharged in 2010 after being identified as underage combatants” Writes- @KamalDevBhatta1#SupremeCourt#childsoldiers#AMN
https://t.co/Kgx1FR2l7D