रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
OUR EDITORIAL!
Democracy is continuous deliberations!
(लोकतन्त्र भनेको निरन्तरको विचार–विमर्श हो)
Can the Prime Minister run away from it?
प्रधानमन्त्रीले संसदमा उभिएर जबाफ दिनुपर्ने ५ विषय https://t.co/NHuLOQm2xm