पैसा नै सबै हैन भन्नेहरु नोट उडाउछन
देशमै केही गर्छु भन्नेहरु पनि पासपोर्ट उडाउछन
देशको भविस्य कोर्छु सोचेका इन्जिनियरहरु
आफ्नै भविस्य अन्धकार देखि चुरोट उडाउछन!!
म रित्तिएको छु चियाको खाली कप जस्तै,
सकिएको छु चुरोटको ठुटो जस्तै
मेरा सपनाहरु जलेर एस्ट्रेमा पोखिएका छन्
अनि मैले गरेको प्रेम धुवाजस्तै बिलाएका छन्
आजकल मेरो अगाडि सधै खाली कप र एस्ट्रे हुन्छन्
जब तिम्रो याद आउछन चुरोटबाट धुवाँ बनेर निस्किन्छन
अनि म पोखिन्छु एस्ट्रेमा खरानी बनी!
Everyone has a plan after achieving success ... but if you fail by mistake ... then how you need to deal with failure ... no one talks about that
#chhichhore