धेरै बॅाच्दिन क्या हो फ्याटै मरी हाले भने पनि ठिकै छ,कोही संग केही गुनासो छैन,सके सम्म सबैलाई खुशी बनाउन कोशिश गरेकै हो,धेरै समय सम्म कुरा गरौ भन्ने उनी आज भोली खासै मन लगाएर बोल्न मन गर्दिन्न.मेरो बाट फोन लाग्दैन ठिकै छ तिम्ले सोचेको जस्तो बन्न सकिन मलाई माफ गरी देऊ है.
#दुखाई