What to do after SEE? Don't worry we are here to help you.
"Qatar announces admission open in General labour, Plumbing, Electrician and many more". Hurry up! Build your future today.
पत्रिकाको आजको बजार भाउ हेरेको,कान्तिपुरमा टमाटर ८० रुपया किलो, अन्नपुर्ण दैनिकमा टमाटर ८५ रुपया किलो, काठमाडौँ पोस्टमा त झन् १०० रुपया किलो रैछ, अनि मनमनै सोच्छु के को तनाब लिनु कान्तिपुर संग टमाटर किनेर अन्नपुर्ण र काठमाडौँ पोस्टलाई बेच्यो भनि नि कमाई त राम्रै हुदो रैछ.
लकडाउन १ - डिटोल हेन्ड वाश
लकडाउन २ - डिटोल ढिक्का साबुन
लकडाउन ३ - धोनी नाङ्गो साबुन
लकडाउन ४ - भिम बार
लकडाउन ५ - खरानी
हात धुन चै छोड्नु हुदैन हई.....
तपाईंसँग पैसा छैन भने परिवार, इष्टमित्र जति सबै नातामा सीमित हुन्छन् । साथीभाइहरु फगत चिनजानमा । सम्बन्धको अर्को नाम हो पैसा ।
संसारको सबैले बुझ्ने, अनुवादक नै नचाहिने एक मात्र अन्तराष्ट्रिय भाषा हो पैसा । तपाईंलाई यो भाषा बोल्न आउदैन भने तपाईंको अभिव्यक्ति कसैले बुझ्दैन ।
भेनेजुएलाको त्यस्तो चिन्ता गर्ने हाम्रा अन्तर्राष्ट्रियवादी कम्रेडल प्रचण्डले अम्रिकालाइ थर्काएर बिज्ञप्ती निकाले जस्तै भारतलाइ पनि सार्बभौम मुलुक पाकिस्तानका चार रुख ढल्ने गरि भारतीय सेनाले गरेको आक्रमणको बारेमा थर्काएर बिज्ञप्ती दिदैनन कि क्या हो??