रातभरि निदाउन नसकेका आँखा आगोको फिलुंगा झैं राता छन् । प्रशासनिक संरचनाहरु जलेका धुँवाले आकाश धुम्म छ - जे जस्तै भएपनि रात बितिसक्यो ।
ऐतिहासिक संरचना जलेर खरानी भइसके । निराश नवनौं । यो बिहान सहज हुँदै सबैलाई समेट्दै एउटा संकल्पसहित उठौँ । छरपस्ट देश संगाल्ने अभियानमा अघि बढौं
कृपया ! उठौं - काठमाडौंको सिभिल अस्पताल, ट्रमा सेन्टर, केएमसी र शिक्षण अस्पताल पुगौं । त्यहाँ सयौं कलिला घाइते नानीबाबुहरु सहयोग कुरिरहेका छन् । पानी मागिरहेका छन् । उनीहरुका परिवार सम्पर्कमा आएका छैनन् । जाउँ सहयोग गरौं ।
पत्रकार महासंघ जोगाउन को र बिगार्न को लागे ? जगजाहेर छ ।
श्रमजिवीको पक्षमा को उभिन्छ को भाग्छ ?
व्यवसायिकता कसले जोगाए र कसले लत्तो छाडे ? जगजाहेर छ ।
दुई ठूला दल मिल्दा कति राम्रो र कति नराम्रो भयो ? जगजाहेर छ ।
ढुक्कले भोट हालौं
दल र उर्दी होइन - व्यवसायिकता रोजौं ।
Ball of ashes coated with Yellow Shine
प्रधानमन्त्रीज्यू, तपाईंको सरकार र देशको राजनीति खरानीको नभए केको डल्लो ... https://t.co/dW63cNZiwQ via @YouTube
किताब थुपार्दैमा, तिनलाई पढेकै हुनुपर्छ भन्ने हुदैन । पढदैमा बुझिन्छ भन्ने जरुरी हुदैन । बुझ्दैमा , अरुलाई बुझाउन सकिन्छ भन्ने त झनै हुदैन । यी ३ थान अलग अलग क्रिया हुन । यी ३ बिच आकास जमीनको अन्तर हुन्छ 😆
#विजयकुमारपाण्डे