बलात्कार जस्तो जघन्य अपराधमा जेलबाट छुटेको ब्यक्ति कुनै राजबन्दि जसरी अबिर जात्रा गरेर निस्केको देख्दा हाम्रो सामाजिक परिवेश कतातिर जादै छ? सजिलै अनुमान लगाउन सकिन्छ । उनी यो मुद्दामा निरपराध होलान तर निष्कलङ्क चाही कदापि मान्न सकिन्न...!!🍂
सत्यको जित नलेख्नुस बरु सहयोगको जित लेख्नुस! नेपालको संविधानमा १८बर्सभन्दा मुनिका नाबालिकासंग सहमतिमै गरेको संभोग लाई पनि ब.. मानेको छ। त्यसैले पल बलात्कारि हो उस्ले समिक्षाको त्याग (बयान फेरेको कारण)ले न्यायपायो। समिक्षाले पलशाहलाई साच्चिकै चोखोमाया गर्छिन भन्ने स्पष्ट छ
क्रमश
भ्रष्ट नेताको चाकडी गरेर पेट पाल्ने मिडिया हाउस संचालकहरु सबैले चिनी राखौँ
१. क्याप्टेन रामेश्वर थापा
२. कैलाश सिरोहिया
३. दिल भूषण पाठक
४. अमित ढकाल
५. शिव गाउँले
६. किशोर श्रेष्ठ
७. कनकमणी दिक्षित
८. धर्मराज भुषाल
९. ऋषि धमला
१०. कृष्ण ज्वाला
११. राजन पोखरेल
१२. गुणराज लुइँटेल
राष्ट्रिय फुटबल टीमका क. सागर थापा लगायतलाई ६ बर्ष अल्झाएर करिअर सिध्याएपछी निर्दोष रहेको फैसला गरियो। सन्दीपलाई पनि फैसला नगरेर करिअर सिध्याउन खोजीँदैछ। रवीको १ महिनामै फैसला गरेर करिअर सिध्याए। नेपालमा; फैसला ढिलो वा चाँडो कसरी गर्दा मान्छे सिध्याउन सजिलो हुन्छ त्यसरी नै आउँछ।