पार्टी अनुशासन र दलीय ह्वीप नलाग्ने हुँदो हो भने एउटा माननीयले पाँच वर्षभित्र पाँच पार्टी भ्याउने रहेछ ! कठै नेताज्यूको हैसियत ! गाउँको एउटा कार्यकर्ता एउटा समर्थक जत्तिको वैचारिक प्रतिवद्धता पनि नहुने रहेछ ! छि लाजनीति !!
पल्लवन उमेर, जीवन्त सपना र अनन्त सम्भावना बोकेका २१ जीवन आज खोसिए ! सयौ जीवन अस्पतालको बेडमा ढलेका छन् !
उमेर ढल्केका, सम्भावना सकिएका र औचित्य रित्तिएका हामी भने जीवन/कुर्सी/देश सबैको मोह छोड्न सक्दैनौ है !
नयाँ पुस्ता र पुस्तकालाय । (पुस्तकालय दिवसका सन्दर्भमा) -
ज्ञान निर्माण र हस्तान्तरणमा पुस्तकालय : कागज क्रान्तिदेखि 'सर्च इन्जिन'को युगसम्म https://t.co/Fem4cU1iiv