म उम्मेद्बारी दर्ता गर्न जाँदै थिए
सोलाभान्ज्याङमा सुकुटीको बा��्ना आयो
मनले मानेन
खान थाले
खादा खादै उता
उम्मेद्बारीको समय सक्किएछ
अनि लुरुलुरु घर फर्किएको जानकारी गर्दछु
धन्यवाद। 🤗
विश्व मिलाउन सक्ने प्रचण्ड
yes म्यान देउवा
अमेरिका र उत्तर कोरिया मिलाउने माकुने
राष्ट्रबादी बिकासबादी ओलि
मधेश जम्मै मिलाउने उपेन्द्र महन��तहरुले त
यो देश मिलाउन बनाउन सकेन्न
अनि ठेउकाहरु उफ्रिदैमा यो देश बन्ने
पुरानो नेता फाल्ने बित्तिकै देश बनिहाल्छ भन्नेर पत्याउनु पर्ने?
एउटा डाक्टर पदिय लोभमा भौतारिदा भौतारिदा केही समय आराम बिस्तार दिएको अहिले इनर्जी धेरै भएर पत्रकार सम्मेलन गर्दै हिड्न थालेछ।
तिम्रा काम पनि हेरेकै हो अनि तिम्रा यस्ता गतिविधिले केही हुर्मत लिनेवाला छैन।
आफु प्रधानमन्त्री हुदा संबिधान बनाउन नसकेर संसद विघटन गर्ने ठूलो भाग खोज्न रुख चिन्ह बाट चुनाव जिती ज स पा को नेता हु भन्ने पटमुर्ख भारुराम कामी जस्ता नेता हुनुजेल यो देश बन्ने वाला छैन ।
भारतको दिल्ली राज्य सरकारले वर्षाका कारणले किसानहरूले लगाएको अन्नबाली क्षति भएपछि किसानहरूलाई प्रति हेक्टर ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । नेपालले के व्यवस्था गर्ने निर्णय गरे त? कि कमिसन कै चक्करमा अल्मलिई रहेको छ? 🧐