देश न त केपीले बिगारेका हुन्, न त देउवाले । न प्रचण्डले, न त माधवकुमारले । देश बिगारेको शिक्षितभनाउँदा भेडाहरूले हो । जो, जन्मिदै पार्टीको सदस्यता लिएर जन्मिन्छन् । भन्छन्, "जेसुकै भए नि भोट त एकाले/काँग्रेस/माओवादी/राप्रपालाई नै हाल्ने हो । अरूलाई त कसरी हाल्नु ?"
विस्वमा नेपालका मात्र मन्त्री येस्ता अलराउन्डर होलान जस्ले जुन बिभाग दिएनि सम्हाल्दिन्छन।
गृह दिय नि फिट, उर्जा दिय नि फिट,अर्थ दिय नि फिट ।।।।।।
जो जुन मा पोक्त छ त्यो मन्त्रालय दिय पो अलि बिकास हुन्थ्यो जे मन लाग्यो तेइ छ;कसरी देश आगि बड्छ।।।