Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
म मनै हुँ।
@MManaihu
सचेत नेपाली । 🙏
Joined July 2019
100
Following
2
Followers
68
Posts
म मनै हुँ।
@MManaihu
about 4 hours ago
ठगी छाम्खानेभन्दा दिपक मनाङे १० औँ गुणा इमान्दार हुन् ।
म मनै हुँ।
@MManaihu
about 18 hours ago
हिजो चितवनमा देखिएको ओलीमार्ग, आज नेपाली कांग्रेस २.० पार्टीभित्र भेटिँदैछ । सर्वसम्मतिका नाममा लोकतान्त्रिक चरित्रको हुर्मत लिँदैछ ।
म मनै हुँ।
@MManaihu
1 day ago
अधिवेशन सर्छ भनेर कल्ले हो हल्ला फिजाएको ? दादाले भन्नुभाछ- महाधिवेशन एक घन्टा पनि सर्दैन ! 😂
MManaihu's tweet video.
म मनै हुँ।
@MManaihu
1 day ago
उहिले एमालेको चितवन अधिवेशनलाई 'ओलीवेशन' भन्थे काजी साप । अहिले कांग्रेस २.० को महाधिवेशनलाई टीकेवेशन भन्न पाइने कि नाइँ ? 😂🤣
म मनै हुँ।
@MManaihu
1 day ago
बदलिएको कांग्रेस अधिवेशनमा निर्विरोधभन्दा पनि टीकाराम भनेको मीठो सुनिँदो रहेछ ! 😂
म मनै हुँ।
@MManaihu
1 day ago
सभापति पनि त पक्का होला नि ! किन नलेख्या ?
Shilapatra
@Shilapatra
2 days ago
कांग्रेसमा एक उपसभापति पक्का, अर्को एक पदको लागि को–को छन् आकांक्षी ? https://t.co/DWC04oNMlP
म मनै हुँ।
@MManaihu
1 day ago
छातीमा हात राखेर भनौ त - कांग्रेस कब्जा गरेका हौ कि होइनौं ? संक्रमणको फाइदा लुटेका हौ कि होइनौ ?
तारा✨गौतम
@3sssgautam
3 days ago
हेर्नुस! रहर हुनेले अनेक बहाना गरेर आफ्नो रहर पूरा गर्छन। एमाले मावोबादिसंग गठबन्धन गर्ने रहर पूरा गर्नैको निम्ति बुडाहरुले असन्तुष्टिको बहानामा नयाँ पार्टी खोल्ने भए।
म मनै हुँ।
@MManaihu
1 day ago
चुनावी प्रतिस्पर्धा हुन नदिने तर, ब्रान्डिङ चिं 'सप्पैले तल्लो तहबाट लड्नु पर्छ'भन्दै गर्ने ! चुतिया बनाएर रोटी सक्दै छन् कांग्रेस २.० का नेताहरु 😡
म मनै हुँ।
@MManaihu
2 days ago
@kpsharmaoli
❣️
म मनै हुँ।
@MManaihu
2 days ago
बिज्ञापन गर्देको छु है दादा 😎
Biswaas
@Biswasdwivedi
5 days ago
टुइटरमा नया छु कृपया Follow गरेर साथ दिनुहोला🙏🏻🙏🏻 धन्यवाद😊😊
#FollowFriday
म मनै हुँ।
@MManaihu
2 days ago
त्यो म्या** मु** वाला सभापतिमा जिते कांग्रेस कस्तो होला ? सम्झेरै छक्क पड्ता हुँ 🤣
म मनै हुँ।
@MManaihu
2 days ago
वाह ! कांग्रेस 2.0
म मनै हुँ।
@MManaihu
3 days ago
नेपाली कांग्रेस २.० लाई अदालत र न्यायलयबाट सफाइ दिलाउनेलाई मध्य रातमा पक्राउ गरिएछ । संकेत ? 🤪
म मनै हुँ।
@MManaihu
3 days ago
अलि अश्लील लाग्ला, तर यथार्थ यही हो 🤣
म मनै हुँ।
@MManaihu
3 days ago
चौथो तारा ख्वै दाजु ?
@bishwaprakash77
म मनै हुँ।
@MManaihu
3 days ago
पूर्वसभापति
@SherBDeuba
को तस्बिर किन नराखेको डडेल्धुरा कांग्रेसले ? यही हो तपाईंहरुको संस्कार ?
@NainsinghMahar
म मनै हुँ।
@MManaihu
3 days ago
बदलिएको कांग्रेस : चुनावमा रास्वपा, महाधिवेशनमा कांग्रेस 😂
म मनै हुँ।
@MManaihu
4 days ago
के शिबु भतिज अडानमा अडिएलान् । 😂
शिवु भतिज 3.0
@sibustha
5 days ago
सत्ता र शक्तिको लागि सिदान्त सङ सम्झौता गरेर प्राप्त गर्ने शक्ति र सत्ताको कुनै अर्थ छैन।जय नेपाल
#Longlivedemocracy
#SaveDemocracy
#NepaliCongress
#righttovote
sibustha's tweet video.
म मनै हुँ।
@MManaihu
8 days ago
नेपाली कांग्रेसले वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनाएपछि रास्वपा कार्यकर्ताहरु धमाधम आपत्ति जनाइरहेका छन् ।
#NepaliCongress
#RSPNepal
#GaganThapa
#RabiLamichhane
म मनै हुँ।
@MManaihu
9 days ago
घन्टा जस्तो टिप्पणी : कांग्रेस वैधानिक रुपमा देउवाको हातमा गयो भने स्वाहा हुन्छ रे !
#ठिश्लेशक
Last Seen Users on Sotwe
Hajra
Seen from
Saudi Arabia
Linux News 24/7
Seen from
United States
桃花影落
Seen from
Turkey
Title of Your Sex Tape
Seen from
Turkey
🏳️⚧️ Trans Porn 🏳️⚧️
Seen from
Turkey
sexy boys
Seen from
Singapore
fuck machine
Seen from
Singapore
ünlüler ve güzeller
Seen from
India
BBW LOVERS ONLY🌙
Seen from
Italy
Mầm Hạt
Seen from
Vietnam
Trends for you
1
Jack Smith
Under 10K tweets
2
#RTXON
Under 10K tweets
3
Braves
Under 10K tweets
4
Dots
Under 10K tweets
5
Odell
Under 10K tweets
6
Trea Turner
Under 10K tweets
7
Man City
Under 10K tweets
8
GPT-6.1 Sol
Under 10K tweets
9
Hawley
Under 10K tweets
10
#TinaTuesday
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫