#Emergency#Blood_needed
A-ve (3 pints ) Blood (WBC) Urgently needed at B&B Hospital for Cancer Case.
Patient Name: Padhma khadka
Date: Today ASAP
Contact: 9861078130, 9863022599
Note : Blood नपाएर उपचार हुन सकेको छैन ।
: 3 may 2019
I am freaking frustated of waiting in line jata tatai. The list of lines I went through in last 2-4 days.
Licence ko form bujauna line
Form bujaesi photo khichna line
Tes paxi checkup ko payment garne line
Tes paxi... https://t.co/wUfzbHDLEJ
#Urgent#BloodRequest#ONegative#Help#Boost
For a 2 days old baby.
Type required : O -VE
Location: Patan Hospital
Contact: 9848581751
9867757468
Its urgent, please contact the no. above if... https://t.co/rjeJ9jEhB5
#MRR_Khabar
हावाहुरीका कारण रुपन्देहीका चार स्थानमा आगलागीका घटना हुँदा ६ घर जलेर नष्ट भएका छन् । यसैगरी झण्डै १० घण्टासम्म विद्युत आपूर्ति बन्द भएको छ !
विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दु:ख दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो ।
नमस्कार , महिनावारी भएको बेलामा
महिनाका ती चार-पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्थे। यसले पढाइ त छुट्थ्यो नै,... https://t.co/g8GJXQvbri
O negative blood needed for Dharan
डेलिभरी केशको लागि डाक्टरले मान्छे खोजिरहनु जतिबेला नि आवश्यक पर्छ भन्नुभएको छ
For more detail : Sudan Ghimire 9802757721
मजदुर दिवस भनेर मात्र मनाउदैमा मजदुरको हक अधिकार सुनिस्चित पक्कै हुदैन ।
मजदुरले पाउनुपर्ने सेवा, सुबिधा, अधिकार, मानमर्यादा, इज्जत सम्पुर्णको सुनिस्चितता गर्नुपर्यो । यसमा काममा लगाउने, नीति नियम बनाउने अनि मजदुर आफै सजग भैकन अघि बढ्नुपर्यो ।
सन्दर्भ : अन्तरास्टृय मजदुर दिवस
aja beluka 6.45 baje soyembhu cross vayeko Mayur yatayat bata gioneex1 mob set harayeko huda vetaunuhune mahanuvab le 9806250637 contact gardinuhola...thank you
Via inbox