यसपटकको विश्वकपमा अहिलेसम्म अधिकांशले गुलाबी जुत्ता लगाएर खेलेका छन्, त्यो भनेको ‘पिंक बुट’ । यो संयोग मात्रै हो कि यसका पछाडि कुनै कारण छ ? https://t.co/sCH9N7KMwE
रोनाल्डोको यो अन्तिम विश्वकप हो । र, त्यो विश्वकप जिताएर रोनाल्डो टिमबाट विश्राम लिन चाहन्छन् । के रोनाल्डोको विश्वकपको ट्रफी जित्ने सपना यसपटक पूरा होला ? https://t.co/QfHTnfOFXN
विश्व वरीयताको ६९औँ स्थानमा रहेको ब्लु सार्क्सले समूह चरणमा प्रतियोगिताको प्रमुख दाबेदार स्पेन, दुईपटकको विश्वकप विजेता उरुग्वे र साउदी अरेबिया सँग खेल्नेछ । तर, केप भर्डेवासीमा टिमप्रति विश्वास छ ।
https://t.co/G64xt3O7ee
उपाधि, कीर्तिमान र संसारकै उत्कृष्ट बन्ने अटल चाहनाले प्रेरित मेस्सी-रोनाल्डोले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्- एकअर्कालाई अझ उच्च स्तरमा पुग्न प्रेरित गरेका छन् । यो प्रतिस्पर्धा उनीहरूले जन्माएको ‘सर्वकालीन महान् (गोट)’ बहसभन्दा पनि धेरै ठूलो छ ।https://t.co/ritjDTOf07
नेमारले ब्राजिलका फुटबलप्रेमी समर्थकहरूसँग बनाएको जस्तो भावनात्मक सम्बन्ध भिनिसियसले अझै बनाउन सकेका छैनन् । स्थिति विरोधाभासपूर्ण छ। एकातिर आफ्नो उत्कर्ष पार गरिसकेका तर अझै अत्यन्त प्रिय नेमार छन्। अर्कोतिर भिनिसियस छन्, जो अझै प्रेमको प्रतीक्षामा छन्। https://t.co/jtukJMwEKD
अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप-२०२६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा धेरै खेलाडी प्रतिनिधित्व गराउने क्लब बनेको छ । https://t.co/VWKO9O5bIP
६६ वर्षीय अलावीसहित फुटबलप्रेमी इराकका ४ करोड ६० लाख नागरिकले १६ जुनमा एर्लिङ हालान्डको नर्वेविरुद्ध हुने खेल निकै चासोका साथ हेर्नेछन् । https://t.co/oZo9AXKmYl
चर्चामा सर्लाही-४
पहिलोपटक मत खसाल्न लागेका लगभग सबै युवाहरू बालेनका कारण रास्वपातिर एकोहोरिएका छन् । @setopati को विश्लेषणमा सर्लाहीमा झिनो मतान्तरले अमरेश अगाडि छन् । तर, अन्तिम परिणाम जसको पक्षमा पनि जान सक्छ। https://t.co/3M9Z97Mjwb
सूचना र संकेत सुखद छैनन्। हाम्रा सचेत पुस्ता जेनजी गणतन्त्रका लागि कतै लेन्डुप पो बनाइए कि भन्ने चीन्ता बढायो। "युवाका प्रतिनिधि" बालेन शाहले संसद विघटन गराएर प्रधानसेनापतिसँग संवाद गर भन्ने फर्मान र आजको मित्रशक्तीको मुभमेन्टबीचको मिलन संयोग मात्र बनोस्।
सेनाले प्रधानमन्त्री बनाउन सुशीला, कुलमान, कल्याण लगायतका ‘ब्यक्तित्व’ हरूको खोजीगर्ने होइन ।राष्ट्रपतिले संविधानलाई सक्रिय तुल्याएर संसदबाटै समस्याको समाधान खोज्ने हो । होइन भने, देश तीब्र गतिमा ओरालो लाग्नेछ !
एमाले विभाजन गर्न माधव नेपाललाई हात समाएर नेकपा एस दर्ताका लागि निर्वाचन आयोग लैजाने रामकुमारी झाँक्री नै उपाध्यक्षमा पराजित हुने दिन आएछ, त्यो पनि माधवकै `चिट´ले ! #राजनीति
Huge congrats to @paras77 on his election as the Chair of the Bagmati Province Cricket. It's an exciting moment for #NepalCricket. I BELIEVE YOUR pivotal role will elevate our cricket to new heights of glory. Wishing you all the success & brilliance in your new innings, Paras!