Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries.
I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead.
@hamrorabi@ShahBalen@party_swatantra
हरेक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउन खोज्छ ।००७ को क्रान्तिका विरुद्ध ०१७मा राजा महेन्द्रको 'कु' र ०४६ को क्रान्तिका विरुद्ध ०६१ मा राजा ज्ञानेन्द्रको निरंकुश कदम भोगेको र परास्त गरेको मुलुकले फेरि एकपटक ०६२/६३ को जनक्रान्तिका विरुद्ध प्रतिक्रान्तिको हर्कत झेल्नुपरेको छ ।
सोमवारसम्म समाप्त हुने अवस्थामा पुगेका पुराना दललाई मंगलबार भएको विध्वंश, केही घटनाक्रम, केही संस्था र व्यक्तिका भूमिकाले बौरिने ठाउँ दियो । 🤔🤔🤔 । आगे हेर्दै जाउँ ।
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
हिजो टिकटक बन्द गर्नेले आज फेसबुक लगायतका सन्जाल बन्द गर्नेलाई गालि गरिराको छ, आज फेसबुक बन्द गर्नेले हिजो टिकटक बन्द गर्नेलाई गालि गर्थ्यो । 🤔🤔🤔🤔 । यस्तो चुतिया चिन्तनको स्रोत के हो ?