Human life is like #insect life cycle
Egg - Survival
Larva - Challenge
Pupa - Patience
Moth - Fly
Toughest journey but best ever ending 🔥
#life#success
@PradeepgyawaliK गत चुनावी घोषणा पत्रमै राखेका कुराहरू नि पूरा गर्न नसक्दा अब कुन नैतिकता ले यस चुनावमा पनि मत माग्दै हुनुहुन्छ?? बहुमत नै दिए पनि आफूले जनता समक्ष गरेका बाचा पूरा गर्न सक्दैनौ भन्ने प्रमाणित भइसके पछि पनि अब किन फेरी तपाईहरूलाई नै भोट दिने?? 😡😡
#NoNotAgain
जीवन यी दुई खुड्किला बिचबाट बितेको पत्तो नै हुदैन
- अहिले उमेर नै के छ र ?
- अब उमेर नै के कहाँ छ र ?
त्यसैले उमेरको हिसाबमा नअल्मलिनुस्, प्रत्येक पल पूर्ण रुपमा जिउनुहोस् ।।
#खुशी 😊
The first ever #WTCFinal 🔥
the fans eagerly waiting since months 😮
all fans were afraid of rain that could spoil event 🥺
and still ICC seemed a bit relaxed with Southampton as venue 😠
#WorldTestChampionship#INDvsNZ
तपाईँको वरिपरि कोहि संक्रमित हुनुहुन्छ, जो उचित स्थानमा आइसोलेशनमा बस्न सक्नु हुन्न र पौष्टिक आहार खान पनि गार्हो छ भने यहाँ पठाउनुहोस् । दैनिक चिकित्सकले जाँच गर्नुकासाथै २४सै घण्टा नर्सिङ सेवा छ र आवश्यक परे सेवन गर्ने औषधोपचार पनि हुन्छ । निःशुल्क सेवा FNCCI बाट
@fncci_nepal