Celebrate MBL’s 25 Years !!!
Get 5 years of service through MBL M-Smart just for Rs. 125!
Open a new account and become part of the M-Smart family.
*Valid for Limited period!
*Download Now: https://t.co/SZk9eaSthg
#MBL#SmartBank#mbldigital#25YearsOfTransformation
माछापुच्छ्रे बैंक सम्पूर्ण बुद्ध धर्मावलम्बीहरूमा बुद्ध जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछ। बुद्धका उपदेशहरूले हामीलाई शान्ति, सद्भाव र आत्मज्ञानको मार्गमा अघि बढ्न प्रेरित गरून्।
#MBL#SmartBank#mbldigital#BuddhaJayanti
माछापुच्छ्रे बैंक किराँत समुदायको महान पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायका साथै किराँत समुदायका दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
#MBL#SmartBank#mbldigital#UbhauliParva
Malaysia मा बस्नुहुने सम्पूर्ण नेपालीले CBL Money Transfer मार्फत MBL REMIT गरी स्वदेशमा आफ्नो परिवार, प्रियजनलाई सुरक्षित पैसा पठाउन सक्नुहुनेछ।थप जानकारीका लागि: https://t.co/bIlAoMcnAY #SmartBank#mbldigital#MBLRemit#Remittance#MalaysiaToNepal
MBL InstaPay allows you to get items of your wish or needs and pay on EMI.
The bank will auto-enable standing instructions on your savings account to enable debit of monthly payments for EMI.
One can also pay Installments from the MBL M-Smart app with its integrated connectIPS.
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान नेपाल बैंकर्स संघका उपाध्यक्ष, श्री सन्तोष कोइरालाज्यू नेपाल बैंकर्स संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
#MBL#SmartBank#mbldigital#Congratulations
माछापुच्छ्रे बैंक देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति अनि समृद्धिको मनोकामना व्यक्त गर्दछ।
#MBL#SmartBank#mbldigital#VijayaDashami
माछापुच्छ्रे बैंक परिवार महा अष्टमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीको घरमा देवी महागौरीको कृपा रहिरहोस्, शक्ति, साहस र समृद्धिको मनोकामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ।
#MBL#SmartBank#mbldigital#MahaAshtami
फूलपातीको शुभ उपलक्षमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना!
आज दशैंको सातौं दिन, दुर्गा मातालाई आह्वान गर्दै दशैंघरमा फूलपाती भित्र्याइने परम्परा मनाइँदैछ। हनुमानढोकामा गोरखाबाट फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि अद्वितीय छ।
#MBL#SmartBank#mbldigital#Fulpati
माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा साथ दिनुहुने सबैलाई नमन गर्दै, देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई दशैं, दीपावली, नेपाल संवत्, र छठ पर्वको शुभकामना व्यक्त गर्दछु।
– सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक
#MBL#SmartBank#mbldigital