यो असिना पत्थरले डुबायो किसानलाई अब किसानको आन्शु पुछने को ले हो? राहत सरकारको ढुकुटीबाट त पक्कै निस्किन्छ तर किसानले पाउदैन यो पक्का हो। कहाबत छ: किसानक कमेलहा सब कोइ खाइ फासी किसान असगरे जाय
समान्तर समाजवाद गरिब निमुखा पिछडिएका बर्गका नाममा खोक्रा भा��ण दिएर राजनीति गर्ने र देश बेची बेची जनता रुवाएर आफै एक्लै खाने यी आतंककारी जंगलीहरुलाइ देश बाट नलखेटी भोका नाङ्गा जनताले बिहान बेलुकी राम्रेरि दुई छाक खान पाउदैनन ।
नेपाली भाषा ५ प्रकारको छ यसको अतिरिक्त भाषिका हरु पनि छ।
१)पुर्वेली
२)मझेली
३)वर पश्चिमी
४)मझ पश्चिमी
५) पर पश्चिमी
रोचक के छ भने यी ५ प्रकार मध्ये कुनै भाषा भासिले अर्को प्रकारको नबुझ्छ,नजान्छ,नबोल्छ भाषाबज्ञानिकहरु भगौलिक बिकटताले यस्तो भएको हो भन्छ ।अहिले जुन नेपाली भाषा
बोलिन्छ लेखिन्छ पढिन्छ त्यो पुर्वेली नेपाली भाषा हो जसलाई मातृभाषा को रुपमा प्रयोग गर्नेको बक्ताको संख्या १०% भन्दा पनि कम छ ।
फेरि पनि नेपाली भाषा राष्ट्रिय भाषा हो किन??? उत्तर एउटै छ नेपाली एकताको लागि ....अनि मधेसी एकता को निम्ति मधेसी भाषा मा कुनै पनि सच्चा मधेसी सपुतको