@EsaSath भरि दिउला तिम्रो पेट चिन्ता नलेउ रानी
सेक्सी प्यान्टी लगाई बस बनाउला पानी पानी
आतुर छु म पनि देखेर तिम्रो जवानी
ख्याल ठट्टा नसोच बनाउछु मिम्लाई ब्याउनी
थोपा थोपा मात्र होईन डुबाउँछु पुरै मेरी रानी।।
यो मान्छे प्रोफेसनले मेडिकल डाक्टर हो । अहिले यस्ले DP र user Id परिवर्तन गरेको छ ।मेरो पिन टुईट पढेपछि यसको मनमा गिद्दे विचार आएको रहेछ । ताप्लेजुङ्गमा घर भएको मान��छे छात्रबृद्दिमा पढेको हो कि जस्तो भेटियो । पढेलेखेको र जिम्मेवार मान्छेको बुद्दि यस्तो भयो भने समाज कहाँ जान्छ ?