यो युगमा जसले चुनाव जिते पनि प्रचण्डले जित छ।
मान्छेलाई पशुजस्तो व्यवहार गर्ने निरंकुश राणा शासनलाई घुँडा टेकाउने,गणतन्त्र स्थापना गर्ने व्यक्ति प्रचण्ड हुन्। आजको नयाँ पुस्ताको उदय गर्ने आधार उनि हुन ।
इतिहासलाई मन परेअनुसार होइन, इतिहास नै प्रचण्ड हुन ।
तीन तहको सरकार बनायौँ संघ, प्रदेश र स्थानीय। तर विपत्ति आउँदा जनताले खोज्नुपर्ने भयो । “अब मेरो समस्या कुन तहको हो?”
घर बग्यो एउटा, जिम्मेवारी बाँडियो तीनवटा।
पीडा एउटै, प्रक्रिया अनेक।
आवश्यकता तत्काल, निर्णय चाहिँ बैठकपछि।
गलत मान्छेलाई अर्थमन्त्री बनाएपछिको नतिजा यही हो। देश दुःख र विपत्तिमा रोइरहेको बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने जिम्मेवार व्यक्ति पाँचतारे होटलमा विदेशी पत्रकारसँग डिनरमा व्यस्त देखिन्छन्।
यौन इच्छा हुनु स्वाभाविक हो, तर त्यसलाई आत्मसंयमले नियन्त्रण गर्न सक्ने क्षमतालाई नै पुरुषार्थ भनियो । तर नियन्त्रण गुमाएर इच्छाको दास बन्ने व्यक्तिलाई राक्षस भनियो । सिमराको घटना राक्षसको प्रतीक हुन ।
नयाँ सरकार भन्नु दुर्भाग्य:
ग्यासको अभावलाई यतिका दिन सम्म समाधान गर्न नस्कनु । populism केही समयका लागि मात्र प्रभावकारी हुन्छन्; दीर्घकालीन परिवर्तनका लागि वास्तविक काम चाहिन्छ।