@tikaramyatri नालायकहरुले हिजो जनताको नाम भजाउथे । अहिले 'नया' भनिने र पुराना दलहौ सबैले जेन्जिको नाम जप्न थालेका छन । डा. भगवान कोईरालाले ठिक भन्दै हुनुहुन्छ ।
@realpbhattarai एकातिर बन्द टिकटक चलाएर राज्य भन्दा तिम्रा महासचिव माथि भन्ने मान्यता स्थापित गरेको देखियो । अर्को तिर ''यस्तो चिसोमा पनि'' तिम्रा नेता २ दर्जन सुबिधा सम्पन्न गाडि गाडिको लर्को लगायर '''जनता सङ्ग भेट्न हिडेका'' । ''कठैबरा'' तिमीले मात्र देख्ने तिम्रा नेताको दुख ।
प्रचन्ड नेतृत्वको माओबादी पार्टि भित्र आर्थिक अपारदर्सिता बढेर हुने खाने र हुदा खाने बर्ग तिब्र गतिमा बढेको स्वय माओबादि पार्टिले निस्कर्ष निकाल्यो रे ।
साभार: आजको मिडियाको मुख्य समाचार
@realpbhattarai चर्चा कस्को गर्नुपर्ने र कति गर्नु पर्ने अनि त्यो चर्चा उस्को बारेमा सकारात्मक हुनुपर्ने कि नकारात्मक हुनुपर्ने भन्ने कुरा जनताले बुझेका छन । म, मेरो नेता र मेरो पार्टिको राम्रै राम्रो भनिदेवस भन्ने मनचिन्ते पाखन्डि पनको आधारमा कसैको चर्चा हुने होइन ।
झन्डै २ लाख भन्दा बढी मानिसको दृष्टि पुनर्स्थापित गरीसकेका, दृष्यका देवताको उपमाले चिनिएका र हाल सम्मकै ठुलो अन्तरराष्ट्रीय पुरस्कार प्राप्त गर्न सफल डा. सन्दुक रुइत; नेपालका नेत्र रोग विशेषज्ञ को जिवनि यसै बर्ष देखि नेपालको कक्षा १० को पाठ्यपुस्तक बाट हटाईएको छ । बिडम्बना ।
सेना, प्रहरी र कर्मचारीहरुको तलब तथा अवकास प्राप्तहरु लाई निबृत्तीभरण भुक्तानि गर्न समेत राष्ट्रलाई सङ्कट आईलागेको बेलामा सयौको सङ्ख्या नक्कली भुटानी सरणार्थि सृजना गरी अरबौको घोटाला गर्ने पुर्ब मन्त्रीहरु, बिशिष्ठ कर्मचारीहरु लगायतका गिरोहका हरेक सदस्यहरुले छुट पाउनु हुदैन ।
@Nirmaladhakal44 भगवान बुद्धका बन्द दुई आखा अघिल्तिर वल्ला छेउ र पल्ला छेउ दुईदुई गरी चार आखा अनि बिचभागका चारका भने चार चार गरि सोर्ह आखा सहितका मातृ समुह । यो त पक्कै पनि कुनै सकारात्मक सङ्केत बोकेको तस्बिर हो । जोगाएर राख्नुहोला । जल्नुपर्ने कुनै कारण छैन ।
@realpbhattarai राष्ट्रपतिको सवारीमा जनताले हैरानि पाउदा; हिजो कङ्ग्रेसको बिरोध, एमाले मौन । आज एमालेको बिरोध, कङ्ग्रेस मौन । आज यी बबुरोले जनताले हैरानि ब्यहोर्नु पर्दा बिरोधमा लेख्दै छाती पिटेरै भने 'म एमाले हो' । ठिकै भने । तर जनताको पक्षमा होइन, एमालेको पक्षमा ।
@Nirmaladhakal44 बिबाह र मातृत्व सङ्ग जोडिएको निर्मलाजिको मनोविज्ञान र पिडा मिश्रीत वाहाको त्यो जिवन र भोगाई मार्मिक रहेछ । राधिका अधिकारीको जिवन्त प्रस्तुतिले गर्दा पुरै प्रस्तुति एकै सासमा पढेर सिध्याय । निर्मलाजि लाई अझै नजिक बाट चिने जस्तो लाग्यो ।
@Nirmaladhakal44 हरेक ब्यक्तिको काम गर्ने सैलि फरक हुनु स्वभाविक हो । ठिक गरेकि बेठिक गरे भनेर मुल्याङ्कन गर्न पाच बर्षको कार्यकाल पुरै बाकी छ । कतै यो कार्यशैलिले राम्रै परिणाम ल्याउछकि? अहिलेनै नौटन्कि नभनौ ।