पांचतारेमा गरिने बुद्दिविलासले सहभागि हरुमा गौरब प्रदान गरेको हुन्छ ,टाईं फाईं निकै हुन्छ ।लक्षित बर्गले समाचार र सामाजिक संजालमा हेर्ने न भएको छ आफ्नो विषयको चर्चा ;हाम्रो प्राक्टिस !
मेरो भडास थियन ,तथ्यपरक निश्कर्ष थियो #NcFrGenNext to make robust Nepal
विपी विचारबाट परिचालित देश भित्र र बाहिर रहने साथि हरुले विगतका प्रजातन्त्र /लोकतन्त्र प्राप्तिका आन्दोलनकै मनस्थितीमा रहेर सोच र कदम चाल्नु पर्ने आवस्यक्ता मैले देखेको छु ।
जय नेपाल
https://t.co/rRjvGxruXC