Nepal barely had time to heal before another tragedy took so much from us. Families have lost their homes, their loved ones, and everything they spent years building. We will rebuild, as we always do. But just once, I wish Nepal didn't have to be strong. 💔🇳🇵
रसुवा भोटेकोसीमा आएको बाढी हाल धादिङ-गल्छी आसपास पुगेको अबको केहि घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
What kind of society are we becoming? How many more cases must remain pending before action is taken? The horrific assault of a 3 year old child, a child is never to blame.
Nothing her age, clothes, or circumstances can ever justify such a crime.
भगवान् हुनुहुन्न भनेर कसैले पनि मलाई कहिल्यै विश्वास दिलाउन सक्दैन। उहाँले मलाई त्यस्ता परिस्थितिहरूबाट पनि बाहिर निकाल्नुभएको छ, जहाँबाट निस्कनु असम्भव जस्तै थियो।❤️🕉️
बढदो सन्क्रमित देख्दा देख्दै पनि लक्डाउन खुकुलो गर्न उचित होला त सरकार ?
जनतालाई जानी जानी मर्न को लागि छोड्दिन र पछी फेरी हतार हतार सिचुएसन सम्हाल्न तेती सजिलो नहोला कि महोद्ए ।