शरद त आएकै हो,
ऋतु त फेरिएकै हो,
तर
असोजका यी भिजेका
आँखाहरु
खै कुन याम
सम्झिरहेछन?
सायद
ऋतुहरूको यो फेरबदल
प्रीतिको स्वर्णिम
"वसन्त" मा
तिम्रो आगमन नभएरै होकि? ❤️
#Sirjushah
म एक स्वतन्त्र र निष्पक्ष आँखाले हेर्ने गर्छु, अहिलेका मन्त्रीलाई न पाँचतारे होटल चाहिने न मटन चाहिने, यसरी पनि चल्ने।👇️
मुलुकमा अग्रगामी छलाङ लगाउन पहिला मन्त्री/प्रधानमन्त्रीले आफूमा यसरी छलाङ ल्याउनुपर्छ।
Craze: PM Balen Shah's speech video becomes the most viewed video among world leaders speech uploaded on UN's official YouTube channel, with 4.59 lakh+ views. 😮🇳🇵
कहिलै सिक्न सकिनँ
शहरको अदब-तमिजको ढङ्ग।
न त सकेँ सिक्न
यताको भाषा-संस्कार-हुलिया-चाल
एकाध बार खोजिहेरेँ
आफूभित्रको रवाफ
र ढर्रा मिलाएँ।
ढर्रा न हो!
ढर्रै सुनियो..
किन खुम्चिन्छु म-
होटलको चौकिदारको सलामीमा?
गजक्क पर्नुपर्ने हैन!
म
गाउँ गएर शहरीया बनेँ
र शहर पसेर गाउँले।
😊
बागलुङ, पर्वत, म्याग्दी, मनाङ लगायतका जिल्लाहरूका धेरै ठाउँमा नेटवर्कमा समस्या आएको छ भने बाढी, पहिरो गएको ठाउँमा आफन्तलाई फोन सम्पर्क गर्न खोज्दा फोन नलागेको गुनासो पनि आइरहेका छन् ।
Photo. Deviram Ghimire
नारायणीको भेलले क्रुज पानीजहाज बगायो, पुलमा पनि जोखिम बढ्यो। नदीको बहाव तीव्र संगै नारायणी पुलमा समेत जोखिम बढेको भन्दै ठूला सवारी साधनको आवागमन रोकिएको छ।
यो ठुलो खतरा हो।
नोट:- यो देशमा व्यापारको नाममा यस्तो व्यापर तुरूंत रद्द गर्नु पर्छ।
@ShahBalen@Sudanhaminepal@PM_nepal_
नारायणीको भेलले क्रुज पानीजहाज बगायो, पुलमा पनि जोखिम बढ्यो। नदीको बहाव तीव्र संगै नारायणी पुलमा समेत जोखिम बढेको भन्दै ठूला सवारी साधनको आवागमन रोकिएको छ।
यो ठुलो खतरा हो।
नोट:- यो देशमा व्यापारको नाममा यस्तो व्यापर तुरूंत रद्द गर्नु पर्छ।
@ShahBalen@Sudanhaminepal@PM_nepal_
`बा´ `दाइ´ प्रधानमन्त्री थिए भने यो भएन त्यो भएन भन्दै गुनासो गर्न हुन्थ्यो, त्यो सुविधा पनि रहेन।आफू भन्दा ५-६ वर्ष कान्छो मान्छे प्रधानमन्त्री छ के गुनासो गर्नु? खुद आफूले त देशमा केहि ख्याँस्न सकिएन जे सक्छस् गर भाइ भन्ने बस्!😅😜🙏