@narendramodi धन्यवाद भारतीय प्रधानमन्त्री ज्यु ,बिमस्टेक समिट र भेटघाट को लागि तर तपाईंले यो नेपालको अबैध हत्यारा प्रधानमन्त्री लाई किन भेट्नु भयो ?ओलि जि ले बैकक जानू अगाडी काठमाडौं भएको शान्तिपूर्ण हिन्दु रास्ट्र मागिएको र्याली लाई गोलि हानी २ अबोध नेपालीको ज्यान लिएको थिए न्युज हेर्नुस
थुक्क गणतन्त्र र जनताको छोराछोरी ? जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा सयौंको ज्यान गुमिसकेको छ ,धेरै घाइते भएकाहरुलाइ उपचार र उद्धार कसरी तिब्र बनाउनेतर्फ जुट्नु पर्नेमा कथित स्वास्नीको पति भन्नेहरु बिदेश सयर रे आ थुक्क नरपिचासहरु हो
हे नेपाली हो ???????
नेपाल विदेशीको कब्जामा गईसक्यो। देशको अर्थतन्त्र, राजनिती र सम्पुर्ण सत्ता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहित पत्रकारिता समेत बिदेशी व्यापारीको हातमा छ थुइक्क गणतन्त्र ?????