Hello sarkar, @moha_nepal yo gadi le ekdam dherai pradusan nikaldai kathmandu pradusit gareko cha. ani ktm ma dherai private school bus, gov number plate vayeko gadi ko halat pani same cha. yesko kehi samadhan hola ki ? yo photo aja july 8, 2026 new banesor 9:15am ma liyeko ho.
ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल, ट्राफिक प्रहरी प्रमुख भन्छन् – भिडियो हेर्यौं, कहाँको हो बुझ्दैछौं
#onlinekhabar#TrafficePolice
https://t.co/JX52VikyyJ
हामीले भन्दै आएका छौँ कि वर्तमान अवस्थामा राजनीतिक पार्टिका विद्यार्थी संगठन खारेज गर्नुपर्छ।
विद्या, विद्यालय र विद्यार्थी केन्द्रित राजनीति छैन भने के को विद्यार्थी संगठन? कसरी विद्यार्थी संगठन?
नेपालमा पूर्वराजाको समर्थनमा युवाहरूको मोटरसाइकल र्याली बढ्दै जानु गम्भीर संकेत हो। उनीहरूको वर्तमान व्यवस्थाप्रति निराशा र असन्तोष बढ्दो छ। यदि यस्तो नै रह्यो भने, बंगलादेशमा जस्तै राजनीतिक नेतृत्वविरुद्ध विद्रोह हुन सक्छ। नेताहरूले अब आत्मविश्लेषण र आचरण सुधार नगरे ढिला भइसक्छ।
If you were unfairly treated by your employer due to posting or liking something on this platform, we will fund your legal bill.
No limit.
Please let us know.
Amazing: Switzerland Government has selected Kathmandu Metro for the Swiss Tourism Awards-2023 as the Destination of Excellence for its tourism, religious and cultural heritage management. It has also invited Mayor Balen Shah for an official visit to Switzerland. ❤️
डाक्टर केसीलाई २० औं पटक सम्म आमरण अनसन बस्न बाध्य पार्ने काङ्ग्रेस, एमाले, समाजवादीहरु भन्नेहरु चुनावको मुखमा भोट माग्न आउदा स्वास्थ्य शिक्षा बारेको धारणा सोध्नुहोस् है। @thapagk@kpsharmaoli@SherBDeuba@Jhakri_didi
डा.गोविन्द केसी कसैका लागि लड्नु हुन्न तर सबैका लागि लड्नु हुन्छ।डा.गोविन्द केसी कसैको हैनन् तर सबैका हुन् ।डा.गोविन्द केसीका आफ्ना कोही छैनन् तर सबै आफ्ना हुन्,मैले उहाँलाई यसरी नै चिनेकोछु।लोकतान्त्रिक सरकारले छिटोभन्दा छिटो विवेक प्रयोग गरोस् ।
#IamwithDrKC#MahatmaKC
काङ्ग्रेस, एमाले, माओवादीका घोषणा पत्रहरु झुटाका पोका हुन्। डाक्टर केसीको सत्याग्रहको २० औं पटक सम्मको आमरण अनसन सत्य हो।
#२०औं_सत्यागह#तेस्रो_दिन#ImWithDrKc
@anantabrt काठमाडौं महानरपालिकाको मात्र फोहोर सिसडोल र बन्चरे डाँडामा फाल्ने त हैन होला नी??काठमाडौं जिल्ला को अरु दस (१०) नगरपालिका ललितपुर जिल्लाको ललितपुर महानगरपालिका लागायत अरु (५)पाँच नगरपालिका र भक्तपुर जिल्लाको चार (४) नगरपालीकाको फोहोर पनि त सिसडोल र बन्चरे डाडाँ मा जान्छ नी हैन र?