June 24. It's 36th birthday🎂 of One of the greatest footballer in the world, the magician of football, the alien, G.O.A.T Luis Lionel Andres Messi. Happy birthday to the king, the legend @LeoMessiiiiiiil 👑❤️🇳🇵...
#messi#happybirthdaymessi
कति सस्तो बन्दै गइरहेका छन् महत्वपूर्ण पदहरू ।
न ज्ञानको आधार, न अनुभवको वजन, न परिपक्वताको झल्को !
भन्दा विरोध गरेझैँ सुनिन सक्छ ।
बोल्नै पर्ने ठाउँमा त कम्तिमा बोल्न सक्ने मान्छे चाहिन्छ होला नि होइन र...? 🥹
मिहिनेत रास्वपाझैँ गरिरहेको छु,
जिन्दगी कांग्रेसझैँ लथालिङ्ग छ !
स्थिति एमालेझैँ बिग्रिँदै छ !!
समस्याहरु हर्कझैँ अड्को थाप्दै छन्
सफलता नेकपाझैँ गुमनाम छ
लाग्छ, अब म पनि मधेशवादी दलझैँ एकाएक हराउने छु 🙈🙈🙈
जेन-जी आ'न्दोलनका क्रममा भ्रा'मक सूचना फैलाउनेमा ५ जना सोसल मिडिया इन्फ्लुएन्सर टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने संलग्न रहेको जाँच बुझ आयोगले ठहर गरेको छ । 😯