छोरीका लागि कवि बन्ने प्रयास :-हजुरबाले भन्नुहुन्छ, माम खाने बुनु,
हजुरआमा भन्नुहुन्छ, बुबु खाने बुनु ।
लाहुरबाट फूपू भन्छिन्, माम खान आउँछु,
भाइ भन्छ माम खाएर, स्कुल म धाउँछु ।
आमा-बाले भन्नुहुन्छ, माम छ नी मुखमा,
सबै मिली माम खाऊँ, बाँचौँ है त सुखमा ।
...
निर्माण व्यवसायीहरु समयमा भुक्तानी नपाएर हैरान भइरहेको बेला, यो पातकिले यस्तो भन्छ । निर्माण व्यवसायीले एक ईशारा गरिदिए , मजदुरहरुले नै यस्को पाता फर्काइदिन्छन् । कस्ता कस्ता नमुना छन् नेपालमा ।
चुनाव ताका ककसलाई ल्याउने कुरा थियो, ल्याउन त ल्याउनु भएछ तर बाँदर नजाउनु भएछ । ए साचि उहाँ आफै पनि नाच्नु हुन्छ क्यारे । स्याउजा मात्रै होइन यो देशका धेरै जिल्लामा हुने समस्या हो ।
कास्कीका बलभद्र बास्ताेला भूमि समस्या समाधान समितिको अध्यक्षमा नियुक्त
समितिको सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र रेहना श्रेष्ठलाई नियुक्त सरकारले गरेको छ ।