कुनैबेला ग्रेटरनेपालको नक्सा अफिसमा राखेको मान्छेले अहिले भारतको जग्गा नेपालले मिचेको भनेछन,अनि तिन्का साम्सदहरु नेपालले मिचेको रहेछ भनेर प्रमाणित गर्न लागि परेकाछन् ।
कुनै दिन बाके,बर्दिया,कैलाली र कंचनपुर भारतको रैछ नेपालले मिचेको रैछ फिर्ता गर्दिन्छु भनेर भन्लान् भन्ने डर भो।
सिंहदरबार जलाउनेहरू कुनै दृस्टीले नेपाली हुन्सक्दैनन ।
नेपालमा जन्मदैमा, नेपाली बोल्दैमा, नेपाली नागरिकता बोक्दैमा, चन्द्र सुर्य झन्डा घाटिमा भिर्दैमा नेपाली भैइदैन ।
यिनिहरू लाई जस्तोसुकै सजाय दिए पनि थोरै हुन्छ।
मेरो बारेमा भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गर्ने राजधानी दैनिक नामक पत्रिका विरुद्ध आजै प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छु। भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि उजु��ी दिएको छु ।
न्याय पाउनेमा विश्वास छ।
पाटन जस्तो व्यस्त शहरमा चक्कु हानेर दुई जनाको हत्या। पोखरामा खुकुरी हानेर महिलाको हत्या। म्याग्दीमा पनि दिनदहाडै खुकुरी प्रहार। भावुक आईजिपी साब रुदै हिँड्नु भएको छ। अरुको के कुरा गरौं। ट्यापे,गंजडी र गुण्डाहरूको मनोबल बढेको देखिन्छ। यो जंगलराजको जिम्मा सायद एआईले लिन्छ होला।
Disgusting!
कठै समाज कता गयो !
यस्तै मान्छेहरू फेरि निर्मला पन्तका बलत्कारिलाइ फासी दे भन्दै जुलुस निकाल्छन ।
यो भन्दा तल्लो स्तरमा ��ासण गर्नेहरू नै कुर्सीमा बसेका छन् के कार्वाही गर्लान् र खै?
खरानी स��कारमा नि यिनैलाई म्यादिवक्ता बनाएभने त आधा जेल खाली होला जस्तो छ त। देशको खर्बौंको राजस्व घट्ने ;
यिनको अर्बौं बैन्क ब्यालेन्स बढ्थ्यो होला ।
Shame u @shushilakarki
यो निर्वाचन २०८२ मा सरसर्ती हेर्दा ���्रत्यक्षमा
रा प्र पा ले भन्दा श्रम संस्कृति ले तीन गुणा बढी सिट ल्याएछ,
श्रम संस्कृति भन्दा एमालेले तीन गुणा सिट ल्याएछ,
एमाले भन्दा काङ्ग्रेस ले दुई गुणा सिट ल्याएछ भने
काङ्ग्रेस ले भन्दा रा स्व ��ा ले सात गुणा सिट ल्याएछ ।