Me : i love u
she: sorry, तिमी मेरो लायकको छैनौ!
me : मेरो ग्यासको पसल छ,
she: मैले त मजाक पो गरेको बेबि, love u to0, i can't live without u baby ❤️❤️❤️
२०१८ को बिश्वकपको उपाधी फ्रान्सले जितेको थियो २०२२ को बिश्वकपमा अर्जेन्टिनासङ्ग फाइलमा हार्यो,
२०२२ को बिश्वकप उपाधी अर्जेन्टिनाले जितेको थियो २०२६ मा अर्जेन्टिना स्पेनसङ्ग फाइनलमा हार्यो, कस्तो संयोग ।।।