@acharya_susma कारण अनेक छ���् त्यसको न्यूनिकरण पूर्ण रुपमा हामीले गर्न सक्ने अवस्था छैन । सामाजिक पारिवारिक ��ायित्व अनि कोमलपनको मातृत्वले हामीले हाम्रो स्वास्थ्यको ख्याल गर्न सक्ने क्षमता ह्रासोन्मुख गराएको हुँदा आर्थिक सहित हरेक स्थितिमा सबल हुनुपर्ने हुन्छ - मेरो अनुभवमा