Every civilisation begins with a genocide. It is the rule of the universe.The immutable law of jungle, even this one made of concrete. You can see it in the movement of the stars,and in the dance of every atom.The rich will enslave the penniless. The strong will crush the weak.
आमाहरू QFX , झम्सिखेलका क्याफे ,थापागाउँतिरका नाटकघर,दरवार क्षेत्रहरू अब डुल्नु भएन भने कहिले डुल्नु हुन्छ र ! विमार भर वलै काठमाडौं आउदा सुट्ट पशुपति डुलार गाडि चढाउन हतार नगरम् के ! जमाना धेरै यता आईसक्याे। हाम्राे पनि आमाहरूकाे पनि।