जय जय श्रीसीताराम।।
जय जय बजरंगबली कि।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जसले आत्माको मोक्ष को लागि कर्म गर्छ
त्यसले मात्रै जगत को हित गर्न सक्छ।
बाकिका जति पनि मानिस जगत को हितको कुरा गर्छन ती सबै मुर्खबुद्धिको देन मात्र हो।
ॐ जय श्री मलिकार्जुनाय नम: ॐ।
अब कुरा मिलाउने हरुको ओइरो लाग्छ।
अरुको घांटिमा भएको खादा त्यसरि कसैले पनि निकाल्न ��िल्दैन । शिर को टोपि पनि निकान्न मिल्दैन ।
खादा र टोपि भनेको मान्छेको इज्जत हो यसमा अरुले हात लगाउनु नै अपमान हो।
जालन्धर कि श्रीमतिले भगवान विष्णु लाइ जालन्धर सम्झेर बिजय माला लगाएको कारण उसको सतित्व हरण भएको र जालन्धर मरेको छ नि प्रभु ।
तर अहिले को समाजले सतित्व हरण लाइ देख्ने दृष्टिकोण नै फरक भैसक्यो ।
@Himanishaha ज्ञानेन्द्रबिरबिक्रम शाहदेवलाइ जनताकोसामु कुलमुल देश को जरोकिलो मौलिकता अनुरुप पृथ्विनारायण को पथमा लग्नेछु भनेर जनताकोसामु संकल्प लिएर राजतन्त्रको खुला आह्वान गर्नुहोस निर्भय भएर कि जनताको लागि मर्नेछु कि देश लाइ एक महान राष्ट्र को रुपमा चिनाउने छु भनेर आउनु पर्यो लुकेर भएन ।
राज्य शरिर हो भने धर्म आत्मा हो
जब यि दुबै हामि संग हुन्छन तब मात्र हामि परमात्मालाइ पाउन सक्छौ
दुइ मध्ये एक मात्र छ भने काम चल्दैन
शरिर छ आत्मा छैन भने काम छैन
एक दुइ दिनमै दुर्गन्ध फ��लिन्छ
शरिर छैन तर आत्मा छ भने पनि
आत्माले गर्ने कर्म लाइ पुरुषार्थ भनिदैन किनकि भोग यौनि हो।
मनुष्य शरीर पाएर पनि जो व्यक्ति मुक्त हुने प्रयास गर्दैन कमाना, खाना, पैखाना नै जसको जीवन को एकमात्र लक्ष्य हो, आहार, निद्रा, भय, मैथुन मा नै जुन व्यक्ति आफ्नो कर्तव्य को इतिश्री मान्दछ, उ पशु भन्दा पनि नीच हो र , उसलाइ मृत भने पनि हुन्छ।
@tnpoudelymailc2 अन्ध भक्त नबनौ । बनि सकेपछि त काम त गु पनि आउंछ । तर आवश्यकता को पुर्ति नहुंदा यस्ता कुरा हरु बनाउनु मुर्खता हो जुन आफैले बनाएको कुरा को न संरछण गर्न सक्छन न उपयोग नै ।
अजिनो मोटो मत्रै किन समुन्द्रि नुन र त्यसका बिभिन्न किसिमका प्याकेजिङ गरेका सबै नुन आयोडिन नुन को प्रयोग बाट बचौ।
हिमालयन नुन सेधा नुन या बिरे नुन को प्रयोग गरौं।
स्वाथ्य को लागि हितकारि सुचना।
सनातन जी।।
ओशोका सुरुवातिप्रवचनहरुले सनातन वैदिक हिन्दु परमपरा हरुलाइ निकै ठुलो प्रहार गरेको थियो
मुर्ति पुजाको बिरोध
पुराण को विरोध
विवाह को बिरोध
राम ���गवान को विरोध
पाठ बिधि को बिरोध
ऋषिहरुको विरोध
वर्ण व्यवस्थाको विरोध
जब अमेरिकाको जेल बाट फर्किए त्यसपछि मात्रै सहि लाइन मा आएका थिए।
@Ganeshdhakal123@sanatanchautari ओशोका सुरुवातिप्रवचनहरुले सनातन वैदिक हिन्दु परमपरा हरुलाइ निकै ठुलो प्रहार गरेको थियो
मुर्ति पुजाको बिरोध
पुराण को विरोध
विवाह को बिरोध
राम भगवान को विरोध
पाठ बिधि को बिरोध
ऋषिहरुको विरोध
वर्ण व्यवस्थ��को विरोध
जब अमेरिकाको जेल बाट फर्किए त्यसपछि मात्रै सहि लाइन मा आएका थिए।
बेद नै बिग्यान हो भन्छन धेरै ले सहि कुरा हो।
तर आजभोलि को साइन्स भन्दा हजारौं गुणा माथिको बिग्यान बेद शास्त्र इत्यादि हरु हुन ।
जसको मुल्य सनातन वैदिक हिन्दु लाइ पनि थाहा छैन त्यसैले त हिन्दु आफ्ना शास्त्रहरुलाइ साइन्स संग तुलना गर्दै प्रमाणित गर्ने कोशिष गरिरहन्छ।