Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
राजु मास्टर
@Master_RB84
प्रोट्याक्टर देखि भेक्टरसम्म पढेर नि डाक्टर त के अडिटर नि बन्न नसकेर मिनिस्टर बन्ने रहर ले टुइटरमा मास्टर बन्न आएको टुइटे
Republic of Korea
Joined November 2016
254
Following
69
Followers
49
Posts
राजु मास्टर
@Master_RB84
over 9 years ago
@SabinDahal2
@Jr_Sandesh
@acharyabpa पार्टी दिनि होइन😂?
राजु मास्टर
@Master_RB84
over 9 years ago
२०७३ लाइ फर्केर हेर्दा # Duty जानु # खाना खानु # सुत्नु # Duty जानु.... # परदेश😏
Master_RB84
retweeted
Mathura🍀
@mathura_sapkota
over 9 years ago
प्रचण्ड सक्छौभने ति पढ्नबाट बन्चित हरेक गाउँका बालबालिकालाई👪शिक्षाको व्यवस्था गर✊हरेक गाउँमा वाइफाइ भन्दा पढ्न📖पाए खुसी😊हुनेछन् ति बालबालिका
Master_RB84
retweeted
फुच्ची पुजा
@fuchhikt143
almost 10 years ago
पोथी बास्दा घाँटी निमाठ नुमुठ पारेर धुरी कटाउनेहरु हो यो किन भुल्छौ कि बास्ने भालेलाई पनि पोथीले नै २२ दिन ओथारा बसेर निकालेको हुन्छ ।
Who to follow
प्रेम थापा
@premthapa711
कर्मभुमीको दुनियामा श्रम सबैले गर्नु पर्दछ, भगवान सिर्फ क्यानभास दिन्छ रंग आफैले भर्नु पर्दछ ।
bishnu dumre
@bishnu_dumre
व्यवसाय ।
बिस्नु पाल्पाली
@Bishnu_palpali7
उत्रिन त आउथ्यो मलाइ यो मायाको सागर मा जब हात तिम्ले छोड्यौ डुब्नै बेस लाग्यो ।।
Master_RB84
retweeted
ब्रो😎
@deepu_silent
over 9 years ago
फेसन हो भन्दैमा मिनि स्कर्ट👉👗लगाएर
#अदुवाका_चाना
जस्ता बटारिएका तिघ्रा देखाउदै,हग्नेलाई भन्दा देख्नेलाई 🙈लाज भने जस्तो नगर त केटि हरु...😜😂😂
राजु मास्टर
@Master_RB84
over 9 years ago
@deepu_silent
अझ बेला बेला तिग्रा देखियो भनेर तलतिर सारे जस्तो नि गर्छन😂😂
Master_RB84
retweeted
SAM🇳🇵🇳🇵
@samshr3
over 9 years ago
थाहा छैन कुन मोडमा ठेस लागेर जिन्दगी समाप्त हुन्छ तैपनि बाँचुन्जेल देखावटि भएनि हाँस्नु पर्ने अनि अधुरो सपना साच्नु पर्ने॥
राजु मास्टर
@Master_RB84
over 9 years ago
बिर गोर्खाली का छोरालाइ भेडा बाख्रा झै कोचेर बिदेशीलाइ पाच तारे होटल मा राख्ने फ्लाइ दुबइ थाहा छैन होला हाम्रो देश बुद्ध को जन्म थलो हो ।
राजु मास्टर
@Master_RB84
over 9 years ago
आमाले तोरि तेल लाएर हुर्काएको छोरोहु, मोरिले टाउको मा टेक्न खोज्दै थि, चिप्लेर लडि💔
राजु मास्टर
@Master_RB84
over 9 years ago
उपप्रधानमन्त्री को तौल नाप्न खोज्दा खोज्दै प्रचण्ड को तराजु भाचिने भो😂
Master_RB84
retweeted
डा.एलिया अर्याल (Dr.Aliya Aryal)
@aryalaliya
over 9 years ago
पढ्ने बेलामा क्रिकेटको गेडो,काठको मुङ्ग्रो,छालाको भकुण्डो खेलेर हेरेर भुत्ते तिग्रेहरु अाफ्नु भविष्य अन्धकार नबनाअो,खाडीका कटुवाको नोकर नबन।
Master_RB84
retweeted
Matrika Poudel
@matrikas
over 9 years ago
गच्छदारको टिप्पणीः राजेन्द्र महतो धोती सुर्केर बालुवाटार जान्छन् (भिडियोसहित) https://t.co/29rpLRUMRD
Master_RB84
retweeted
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙
@libangi13
over 9 years ago
गणतन्त्र ल्याउन जनयुद्ध लडेका कमान्डरलाइ राजाको तलुवा चाट्ने प्यारो लागे के गर्न बस्नु नि जे भए नि गणतन्त्रको लागि लडेका मान्छे हुन् निधि https://t.co/qAMxpLmIyi
Master_RB84
retweeted
😍चेलि लम्जुङ्ग कि🌹
@parbatikumal4
over 9 years ago
सक्षम व्यक्ति मुहारमा अवश्य यी दुइ चिज राख्छ मुस्कुराहट मौनता मुस्कुराहट -समस्याको हल गर्न मौनता -समस्यालाई दुर गर्न 😀😍😄👍
राजु मास्टर
@Master_RB84
over 9 years ago
सरकारी तथ्यांकमा बेरोजगार १०,००० रे!😂 आधाले टुइटर र फेस्बुका नेतालाइ गाली गर्ने रोजगारि पाकै छन,बाकिको डोजरले बाटो खनेको हेरेरै महिना जान्छ😂
Master_RB84
retweeted
बुद्धि पाण्डे
@buddhipandey4
over 9 years ago
राजनीति व्यापार हैन,हुनुहुँदैन!खालि नाफाको मात्र लेखाजोखा गर्ने!यो विशुद्ध समाजसेवा हो!शक्तिको आडमा मनपरी कुसंस्कार राजनीतिज्ञले चिर्नुपर्छ।
राजु मास्टर
@Master_RB84
over 9 years ago
पुलिसले लछार पछार गर्दा लोकतन्त्रको उपहास भयो भन्दै नारा लाउने नयासक्तिले सिधै मान्छे को मुल्य ५ लाख तोक्दा न्यायलय र कानुन को उपहास हुदैन?
राजु मास्टर
@Master_RB84
over 9 years ago
पत्रकार : पृयन्का जि, BF र Crush मा के फरक पाउनुभो?
@PriyankaKarky
:२९ बर्सको फरक पाए😂
Last Seen Users on Sotwe
سبعة ونص 🔞😈
Seen from
Egypt
Pp Oo
Seen from
Egypt
Rauw Gallego
Seen from
Spain
JANDA KEMBANG
Seen from
Thailand
greyhound__
Seen from
Indonesia
Yavuz
Seen from
Turkey
Dody memo memo
Seen from
Algeria
อยากเสียวก็ สะกิดมา
Seen from
Thailand
Khẩu Dâm
Seen from
Vietnam
Pee
Seen from
Japan
Trends for you
1
Bo Nix
Under 10K tweets
2
Dodgers
Under 10K tweets
3
Sam Darnold
Under 10K tweets
4
Tesla
Under 10K tweets
5
Elon
Under 10K tweets
6
#OlandriaxWWW20
Under 10K tweets
7
You Can See Everything
Under 10K tweets
8
Porsche
Under 10K tweets
9
Drew Lock
Under 10K tweets
10
LETS SHOUT OH MY FOURTH
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
118.9M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90.1M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.6M followers
16
Bill Gates
@billgates
65.3M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫