Not criticising, just asking: why aren’t there daily press briefings?
Multiple websites and agencies are providing information, but there doesn’t seem to be a regular official press briefing. Why is that? Am I missing something?
There is a huge international media contingent
जलनको गम्भीर घाइते बिरामीलाई कुख्यात अपराधि जस्तोगरेर किन घिसारेको?प्राथमिक उपचार छैन, एम्बुलेन्स छैन,यसरी त पशुलाई पनि घिसार्नमिल्दैन।ट्रेनिङ मात्रै होइन,मानवीयता पनि छैन।यो जलनले गणेश नेपालीलाई मात्रै पोलेको छैन,सिंगै नेपाललाई पोलेको छ। हो,आज प्रत्���ेक नेपालीको मनमा आगो बलेको छ।
Thank you @hark_sampang ji!
Last session it was “cheli”, this session it’s “bahini”!
Last session, no male MP understood the nuances of the word “cheli”, this session a man spoke up!
In that House everyone is an honorable MP!
Dear honorable deputy speaker, while you are in the full House or your office in the Parliament in informal conversations - please don’t let anyone call you “bahini”, while they call each other “mananiya jyu”. You are our deputy speaker, it just so happens you are the youngest!
देश बिदेशका सम्पूर्ण शुभचिन्तक दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध - मैले चुनाव जितेकोमा बधाई र शुभकामना दिनको लागि मात्र मलाई मोबाईल, Whatsapp, मेसेन्जर र भाईवरमा फोन नगर्न हुन बिशेष अनुरोध गर्दछु। अन्य कुनै काम छ भने मात्र फोन गर्नु होला। किनभने म अन्य काममा व्यस्त हुनेछु । सहयोगको लागि धन्यवाद🙏🙏🙏
प्रिय @ranjudarshana_ जी,
संभवत: मैले १०/११ वर्षअघि तपाईँको यही फोटो भएको लेख श्यर गर्दै, तपाईंको प्रशंसा र तपाईँप्रति आशा व्यक्त गरेको थिएँ।
आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईँलाई वधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस्!